शुक्रबार, चैत ३० २०८०
काठमाडौं । एसीसी प्रिमियर लिगको पहिलो खेलमा साविक विजेता नेपालले मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर मलेसियाका कप्तान अहमद फैजले ब्याटिङको निर्णय गर्दै नेपाललाई फिल्डिङको निम्तो दिए ।
यसअघि घरेलु मैदानमा भएको प्रतियोगिताको उपाधि जित्दै