आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
मधेश
शनिबार, साउन १७ २०८२

सिरहा, १७ साउन सिरहाको औरही गाउँपालिका४ कमलपुरबाट १०३ किलो गाँजासहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान ४ बजे विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेहरूमा पाँच भरिया, एक रेक्की गर्ने व्यक्ति, गाँजाको साहु

मंगलबार, साउन १३ २०८२

महोत्तरी, १३ साउनः मधेश प्रदेशको महोत्तरीसहित अन्य जिल्लामा आज परम्परागत रूपमा ‘लगपाँच’ पर्व श्रद्धाभावपूर्वक मनाइँदै छ । नागको पूजा–अर्चना गरी मनाइने यो पर्व विशेषतः हिन्दू धर्मावलम्बी मधेसी समुदायमा निकै महत्वपूर्ण मानिन्छ ।पर्वको अवसरमा मूलघरको चारैतिर गाईको गोबरले नागको चित्र कोरिन्छ र ती चित्रमा दुबो, सिन्दूर,

आइतबार, असार २९ २०८२

सिरहा । औरही गाउँपालिका५ स्थित मलाह टोलबाट दुई क्विन्टल भन्दा बढी अवैध लागुऔषध गाँजासहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानका अनुसार पक्राउ परेका व्यक्ति स्थानीय २३ वर्षीय राम उदगार मलाह हुन् । उनलाई शुक्रबार राति विशेष सूचनाका

बिहीबार , असार २६ २०८२

सिरहा, २६ असार । यहाँको बरियारपट्टि गाउँपालिका–३ दलित बस्तीका विपन्नलाई ग्यास सिलिण्डरसहितको चुलो वितरण गरिएको छ । वडाले रु १० लाखको बजेटबाट चमार, डोम र साफी समुदायका १२६ घरलाई ग्यास चुलो, सिलिण्डर, पाइप र लाइटर प्रदान गरेको हो ।वडाध्यक्ष विनोदकुमार यादवका अनुसार दैनिक ज्यालादारीमा गुजारा

आइतबार, बैशाख ७ २०८२

काठमाडौं ।  विधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङ्गलाई सरकारले प्रतिशाेध पुर्ण ढंगले हटाएको भन्दै महोत्तरीको बर्दिवासमा नागरिक समाजले खवरदारी र्‍याली गरेका छन  । सरकारले लोडसेडिङ्गलाई प्रोत्साहन गर्ने उदेश्यले घिसिङ्गलाई हटाएको भन्दै वेथितिका विरुद्ध सवै जना एकजुट हुनुपर्ने आव्हान सहितको खवरदारी र्‍याली गरेका हुन् । बर्दिवास उधोग बाणिज्य संघ, जनजाती

आइतबार, बैशाख १६ २०८१

काठमाडौं । नेपाल मगर विद्यार्थी संघले तीन जनालाई प्रदेश इञ्चार्ज तोकेको छ । हिजो (शनिबार) नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिको चौथो पूर्ण बैठकले मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेश इञ्चार्ज तोकेको हो । उक्त संघको केन्द्रीय समिति बैठकले मधेस प्रदेश इञ्चार्जमा रेश्मी मगर, कर्णाली प्रदेश इञ्चार्जमा

मंगलबार, बैशाख ४ २०८१

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार विश्वासको मत लिने भएका छन् । यसका लागि दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरेको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए । केन्द्रमा समीकरण फेरिएपछि मधेश सरकारबाट चैत ५ गते कांग्रेस बाहिरिएको थियो । बाहिरिएपछि चैत ९ गते कांग्रेसले

शनिबार, चैत १० २०८०

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा (एमाले)बाट तीन मन्त्रीलाई समेटेर पुनः मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शनिबार पुनर्गठित मन्त्रिपरिषद्मा मुख्यमन्त्री यादवले गृह, सञ्चार तथा कानुनमन्त्रीको जिम्मेवारी राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी शत्रुधन सिंह कोइरी, शिक्षा तथा संस्कृतिमन्त्रीको जिम्मेवारी स्वतन्त्र निर्वाचित भएर एमालेमा प्रवेश

शुक्रबार, चैत ९ २०८०

जनकपुरधाम । नेपाली कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश प्रमुखलाई शुक्रबार पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएको हो । ‘मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ अनुसार नेपाली कांग्रेस संसदीय दलको समर्थन रहेकोमा आजकै मितिबाट सो

सोमबार, फागुन २८ २०८०

काठमाडौं । मधेस केन्द्रित तीन दलबीच कार्यगत एकता हुने भएको छ । जनमत पार्टी, जनता प्रगतिशील पार्टी र तराई–मधेस लोकतान्त्रिक पार्टीबीच कार्यगत एकताको घोषणा गरिएको हो । जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेन्द्रचन्द लालले आइतबार

आइतबार, फागुन ६ २०८०

जनकपुर । जनमत पार्टीले मधेस प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ ।   मुख्यमन्त्री सरोजकुमार यादवले प्रदे सभाबाट विश्वासको मत लिने कार्य सुचि रहेको थियो ।   बैठक प्रारम्भ भएपछि जनमत पार्टीका प्रदेश सभाका सदस्यहरुले उठेर विरोध जनाएका थिए ।   सप्रदेश सभा सदस्य चन्दन सिंहले मधेस प्रदेश

आइतबार, फागुन ६ २०८०

धनुषा । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आज तेस्रोपटक विश्वासको मत लिँदैछन् । मधेस सरकारमा सहभागी जनमत पार्टीले गत माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । यसका लागि आज आइतबार २ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । यसअघि गत

शनिबार, फागुन ५ २०८०

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि विश्वासको मत लिने भएका छन् । जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आफूमाथि बहुमत प्रदेशसभा सदस्यको समर्थन कायम रहेको देखाउन आइतबार विश्वासको मत लिन लागेका हुन् । सरकारलाई दिएको समर्थन फिर्ता गरेको कुनै पनि दलले सरकारबाट

बिहीबार , माघ २५ २०८०

रौतहट । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्माओली बिहीबार रौतहट आउने भएका छन् ।   एमालेको १०औँ जिल्ला अधिवेशन उदघाटन गर्न प्रमुख अतिथि बनेर अध्यक्ष ओली रौतहट आउन लागेका हुन् ।   एमालेको १०औँ जिल्ला अधिवेशन माघ २५ र २६ गते गरुडामा हुँदैछ । अधिवेशनको सम्पूर्ण

बिहीबार , माघ ११ २०८०

काठमाडौं । मधेस

बिहीबार , माघ ११ २०८०

रौतहट । प्रभु साह नेतृत्वको आमजनता पार्टीले आव्हान गरेको एकदिने मधेश प्रदेश बन्दको आंशिक प्रभाव परेको छ ।   राष्ट्रीयसभाको निर्वाचन लक्षित गरी आव्हान गरिएको बन्दको आंशिक प्रभाव परेको हो ।   बैंक तथा वित्तीय संस्थाको व्याज फिर्ता, लघुवित्त सहकारीको ऋण मिनाहा तथा आमजनतालाई सुलभ तरिकाले कर्जा

मंगलबार, माघ ९ २०८०

जनकपुर । मधेश प्रदेश सरकारमा सुरुदेखि नै सहभागी रहेको जनमत पार्टी सरकारबाट बाहिरिएको छ । सरकारमा सहभागी दुई मन्त्रीलाई जनमतले फिर्ता बोलाएको छ । यससँगै जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।  केहीबेरमा प्रदेश प्रमुख हरिशंकर मिश्रलाई मधेस सरकारबाट बाहिरिएको पत्र बुझाइने जनमतले जनाएको

बुधबार, माघ ३ २०८०

काठमाडौं । प्रदेशको नामकरण भएको दिनको सम्झनामा मधेस सरकारले बुधबार स्वभिमान दिवस मनाउँदैछ । तत्कालीन प्रदेश २ को नाम २०७८ माघ ३ गते ​मधेस प्रदेश र स्थायी राजधानी जनकपुरधाम तय भएको सम्झनामा सरकारले स्वाभिमान दिवस मनाउन लागेको हो । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ३ गतेलाई

शुक्रबार, पुष २७ २०८०

जनकपुरधाम । मधेस सरकारले स्वाभिमान दिवस मनाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको हो । २०७८ माघ ३ गतेकै दिन तत्कालीन प्रदेश नं. २ को नाम मधेश प्रदेश नामाकरण र स्थायी राजधानी जनकपुरधाम प्रदेशसभा बैठकबाट पास भएको

शुक्रबार, पुष २७ २०८०

रौतहट । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले माघ ११ गते मधेश प्रदेश बन्द गर्ने निर्णय गरेको छ । रौतहटको चन्द्रनिगाहपुरमा बिहीबार बसेको आजपाको मधेश प्रदेशको पदाधिकारिको विस्तारीत बैठकले बैंकहरुको मनोमानी ब्याज फिर्ताको माग गर्दै आगामी माघ ११ गते मधेस बन्द गर्ने निर्णय गरेको हो

शुक्रबार, पुष ६ २०८०

जनकपुर  । नेपाली कांग्रेस मधेसको प्रथम सम्मेलनको बन्दसत्र जारी छ ।  जनकपुरस्थित महेन्द्रनारायण निधि कला प्रतिष्ठानमा शुक्रबार बिहान ८ बजेबाट बन्दसत्र जारी छ ।  बन्दसत्रमा महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठ सांगठनिक र राजनीतिक पेस गरेका छन् भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रदीप यादवले पेस गरेका छन् ।  प्रचार विभाग प्रमुख नितेशकुमार

बिहीबार , पुष ५ २०८०

जनकपुरधाम । नेपाली कांग्रेसको प्रथम मधेस प्रदेश सम्मेलन सुरु भएको छ । भोलिसम्म चल्ने सम्मेलनमा आठ वटै जिल्लाका प्रतिनिधि सहभागी भएका छन् । पार्टीका मधेस प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठले जानकारी दिए।।  स्थानीय तिरहुतीयागाछी मैदानमा आयोजित सम्मेलनको पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे ।  सम्मेलनमा उपसभापतिद्वय पूर्णबहादुर

बिहीबार , कात्तिक २३ २०८०

काठमाडौं । मधेस–प्रदेश सरकारका मुख्यमन्त्री र सत्तागठबन्धनका नेतासहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष संघीयता कार्यान्वयनका सम्बन्धमा ६ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् ।   आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूले प्रधानमन्त्री प्रचण्डसमक्ष उक्त ध्यानाकर्षणपत्र बुझाएका हुन् ।  ध्यानाकर्षणपत्रमा संविधानबमोजिम संघीयता कार्यान्वयन नभएको उल्लेख गर्दै प्रहरी प्रशासनलाई

शुक्रबार, कात्तिक १७ २०८०

सर्लाही । चुरे संरक्षण मधेस प्रदेशका लागि महत्वपूर्ण रहेको नेपाल सरकारका खानेपानीमन्त्री महेन्द्रराय यादवले बताएका छन् ।  उनले मधेस प्रदेशमा पिउने पानीका साथै सिँचाइ दिनप्रतिदिन अभाव हुनुको प्रमुख कारण नै चुरे विनाश भएकाले चुरेको संरक्षण गर्नु आवश्यक रहेको बताए ।  सर्लाहीको लालबन्दी नगरपालिका–१६ मा लालबन्दी नगरपालिका, जापान

बुधबार, बैशाख ७ २०७९

जनकपुर । स्थानीय तह निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमा नाका बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ । भारतको मधुवनी जिल्लास्थित जयनगरमा मंगलबार बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनको ७२ घण्टा अगाडिबाट

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij