बिहीबार , असार १९ २०८२
कैलाली — सुदुरपश्चिमका बनमन्त्री चौधरी पदमुक्त भएका छन । मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो निर्देशन नमानेको भन्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बिहीबार पदबाट हटाएका छन । मुख्यमन्त्री शाहले चौधरीलाई १६ दिनअघि असार ३ गते राजीनामा दिन निर्देशन दिएका थिए तर मन्त्री चौधरीले सार्वजनिक