बुधबार, साउन १४ २०८२
झापा, १४ साउनः कोशी प्रदेशमा विगत दुई दशकको अवधिमा हात्तीको आक्रमणबाट ९७ जनाले ज्यान गुमाएका छन् भने ४१ वटा हात्ती मरेका छन् । प्रदेश वन निर्देशनालय, धरानका अनुसार सन् २०६२र६३ आर्थिक वर्षदेखि चालु आर्थिक वर्षसम्म झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा यो मानवीय तथा वन्यजन्तुजन्य