सोमबार, साउन १९ गते २०८२ Aug 04 2025 Monday
images
images

ओस्कर २०२२ : सर्वोत्कृष्ट चलचित्र, कसले के जिते ? (सूचीसहित)


  • 2.2K
    SHARES
  • https://www.indrenipost.com/posts/4127
    चैत १५, २०७८ मंगलबार
    ओस्कर २०२२ : सर्वोत्कृष्ट चलचित्र, कसले के जिते ? (सूचीसहित)

     विश्वप्रतिष्ठित ओस्कर अवार्डको ९४औँ संस्करण लस एन्जलसको डल्बी थिएटरमा सम्पन्न भएको छ ।

    सोमबार (मार्च २८)मा भएको ओस्कर एबीसी टेलिभिजनबाट प्रसारण गरिएको थियो ।

    हरेक वर्ष जस्तै यसवर्ष पनि प्रतिष्पर्धा अर्थात नोमिनेसनमा परेकाहरू एक से एक छन् ।

    यसवर्षको उत्कृष्ट चलचित्रको अवार्ड ‘कोडा’ले हात परेको छ । यस चलचित्रका सम्पूर्ण टिमलाई उठेर सम्मान गरिएको थियो । यो चलचित्रको कथा चारजना सदस्य भएको एउटा परिवारको कथा हो ।

    जहाँ तीनजना कान सुन्न सक्दैनन् र चौँथो सदस्य गायनमा आफ्नो करियर बनाउने सपना देख्छन् । 

    उत्कृष्ट अभिनेता– विल स्मिथ (किङ रिचर्ड)
    उत्कृष्ट अभिनेत्री– जेसिका चेस्टिन (द आइज अफ ट्यामी फे)
    उत्कृष्ट सहअभिनेत्री– एरियाना डेबोस (वेस्ट साइड स्टोरी)
    उत्कृष्ट सहअभिनेता– ट्रोय कोट्सर (कोडा)
    उत्कृष्ट डकुमेन्ट्री फिचर– द समर अफ सोल 
    उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म– ड्राइभ माई कार
    उत्कृष्ट छायांकन (सिनेम्याटोग्राफी)– ड्युन (ग्रेग फ्रेजर)
    उत्कृष्ट फिल्म सम्पादन– ड्युन
    उत्कृष्ट निर्देशन– जेन क्याम्पियन (द पावर अफ द डग)
    उत्कृष्ट प्रोडक्सन डिजाइन– ड्युन
    उत्कृष्ट सर्ट विषय– द क्विन अफ बास्केटबल
    उत्कउष्ट ओरिजिनल स्कोर– ड्युन (ह्यानस जिमर) 
    उत्कृष्ट भिजुअल इफेक्ट– ड्युन
    उत्कृष्ट एनिमेटेड सर्ट फिल्म– द विन्डसिल्ड वाइपर
    उत्कृष्ट कस्ट्युम डिजाइन– क्रुएला
    उत्कृष्ट ओरिजिनल स्क्रिनप्ले– केनेथ ब्रेनाघ (बेलफास्ट)
    उत्कृष्ट ओरिजिनल गीत– नो टाइम टु डाई (नो टाइम टू डाई)
    उत्कृष्ट साउन्ड– ड्युन
    उत्कृष्ट लाइभ एक्सन सर्ट फिल्म– द लङ गुडबाई 
    उत्कृष्ट एडोप्टेड स्क्रिनप्ले– सान हेडर
    उत्कृष्ट मेकअप र हेयर स्टाइलिङ– द आइज अफ ट्यामी फे

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij