बुधबार, साउन २१ गते २०८२ Aug 06 2025 Wednesday
images
images

अन्तर्राष्ट्रिय

अपडेट : बंगलादेश भीषण आगलागी- हालसम्म ४३ जनाको मृत्यु, घाइतेको अझैँ भएन एकिन


  • 586
    SHARES
  • https://www.indrenipost.com/posts/7024
    फागुन १८, २०८० शुक्रबार
    अपडेट : बंगलादेश भीषण आगलागी- हालसम्म ४३ जनाको मृत्यु, घाइतेको अझैँ भएन एकिन

    बंगलादेशको राजधानी ढाकास्थित एक भवनमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको छ । 

    बिहीबार राति भएको आगलागीमा परेर मृत्यु भएका ४३ जनामध्य ३३ जनाको ढाका मेडिकल कलेजमा उपचारका क्रममा र १० जनाको ढाकाकै आगलागीको उपचार केन्द्रमा मृत्यु भएको हो ।  

    आगलागीमा परेका ७५ जनाको जीवितै उद्धार गरिएको छ  । लत्ताकपडाकादेखि रेष्टुरेन्टहरू रहेको सो भवनमा ग्यासको चुहावटबाट आगो लागेको अनुमान गरिए पनि कारण भने स्पष्ट खुलिसकेको छैन ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij