बुधबार, साउन २१ गते २०८२ Aug 06 2025 Wednesday
images
सुरक्षा/अपराध
शुक्रबार, बैशाख २१ २०८१

काठमाडौं । झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि गोली प्रहार भएको छ । दमककै हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत उदयपुरकी १८ वर्षीया एलिना अधिकारीमाथि गोली प्रहार भएको झापाका प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दले जानकारी दिए । उनको पेटमा गोलीको छर्रा लागेको

बिहीबार , बैशाख २० २०८१

सिराहा । नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ । स्थानीय रमेशकुमार यादवको करिब तीन वर्षीया छोरी रियाकुमारी यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले छिमेकी धनिकलाल यादवकी श्रीमती करिब ४७ वर्षीया सोनादेवी यादव र

बुधबार, बैशाख १९ २०८१

काठमाडौं । जुम्लाका १८ वर्षीय किशोरलाई स्कुल जान पटक्कै मन लाग्ने थिएन । साथीहरूसँग बरालिएर लागूऔषध सेवन गरी घर फर्किँदा उनलाई हिनता बोध हुन थालेको थियो । परिवारका अगाडि निराश देखिन्थे । बोल्न र घुलमिल हुन मन पराउँदैनथे । पढाई पनि बिग्रदै गएको थियो । उनको

शनिबार, बैशाख १५ २०८१

तनहुँ । रुसी सेनामा भर्ति भएका यहाँका नौ युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन् । स्वदेशमा केही गर्ने विकल्प नभएपछि रुसी सेनामा भर्ती भएका आफ्ना सन्तान सम्पर्कविहीन भएपछि अभिभावक लगायतका परिवार चिन्तामा परेका हुन् । धन कमाएर सुखले पाल्छु भन्ने सपना देखाएर

शुक्रबार, बैशाख १४ २०८१

काठमाडौं । नेपाल प्रहरीका काठमाडौं परिसर प्रमुख र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सरुवा भएका छन् ।  गृहमन्त्री रवि लामिछानेले काठमाडौं परिसरमा एसएसपी वसन्त रजौरेलाई ल्याएका हुन् । यसअघि एसएसपी भूपेन्द्र खत्री परिसर प्रमुख थिए । त्यसैगरी अपराध अनुसन्धान प्रमुखमा एसएसपी सानुराम भट्टराईलाई ल्याइएको छ ।

शुक्रबार, बैशाख १४ २०८१

काठमाडौं । काठमाडौंमा नगद र सुनसहित सात जना पक्राउ परेका छन् । उनीहरूलाई आज (शुक्रबार) प्रहरीले पत्रकार सम्मलेलनको आयोजना गरी सार्वजनिक गरेको छ ।  डेढ किलोभन्दा केही बढी सुन र झन्डै डेढ करोड रुपैयाँसहित चार नेपाली र तीन भारतीय नागरिकलाई पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले

शुक्रबार, बैशाख १४ २०८१

काठमाडौं । नेपाली सेनाले प्राविधिक, हवाई र विविध सेवातर्फ दरखास्त खुला गरेको छ ।  आज (शुक्रबार) सूचना जारी गर्दै सेनाले रिक्त पदमा आवेदन खुला गरेको हो ।  नर्सिङ, कम्प्युटर, डेन्टल, मेडिकल, इलेक्टिकल, प्लम्बरलगायत प्राविधिक पदमा पनि दरखास्त आह्वान गरिएको छ ।  रिक्त रहेका १४७ पदमा दरखास्त मागिएको सूचनामा

शुक्रबार, बैशाख १४ २०८१

काठमाडौं । आज (शुक्रबार)बाट सुरु भएको कक्षा १२ को परीक्षामा एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । उनी काठमाडौं स्वयम्भूस्थित रेन्वो इन्टरनेशल कलेज ठूलो भर्याङ परीक्षा केन्द्रबाट पक्राउ परेका हुन् ।  शान्ति शिक्षा माध्यमिक विद्यालयमा ठहिटीमा अध्ययनरत टंकबहादुर घर्तीको अनिवार्य अंग्रेजी विषयको परीक्षा दिने २३ वर्षीय

शुक्रबार, बैशाख १४ २०८१

काठमाडौं । जिल्ला अदालत रौतहटले पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको फैसला सुनाएको छ । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसदसमेत रहेका आलमलाई बिहीबार जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो । न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आलमसहित चारजनालाई दोषी ठहर गरेको हो । इजालसले आलमसहित उनका भाइ मोहम्मद महताब आलम,

बिहीबार , बैशाख १३ २०८१

काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति यूएईबाट पक्राउ परेका छन् । वैदेशिक रोजगार कसुर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका बाँके खजुरा गाउँपालिका, २ सीतापुरका कमल विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो । एनसीबी अबुदावी यूएईको समन्वयमा विश्वकर्मालाई यूएईमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई कारबाहीका

मंगलबार, बैशाख ११ २०८१

काठमाडौं । बारामा प्रहरीले बोकेको पेस्तोल हराएको छ । प्रहरीका वरिष्ठ सई पूर्ण बिसीले बोकेको पेस्तोल हराएको हो । जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी तथा प्रवक्ता दधिराम न्यौपानेले पेस्तोल हराएको पुष्टि गरे ।  इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा कार्यरत वरिष्ठ सई बिसीसहितको टोली सोमबार राति लागूऔषधको अपरेसनमा गएको

सोमबार, बैशाख १० २०८१

झापा । झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्था तोडफोरसहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो । विभिन्न सहकारी संस्था तथा अन्यमा आरोपितले ३० लाख १६ हजार बराबरको चोरी गरेको प्रहरी नायब

सोमबार, बैशाख १० २०८१

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा पेसी तोकिएको छ । अघिल्लो पटक गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएर फैसला टारिदिएको लामिछाने पक्षको बुझाइ छ । त्यसबेला अदालतले गौशाला २६ ले

बिहीबार , बैशाख ६ २०८१

काठमाडौं । २३ वर्षीया युवतीको शव जलिरहेको अवस्थमा प्रहरीले बरामद गरेको छ ।  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा बुधबार राति २३ वर्षीय युवतीको शव जलिरहको अवस्थामा प्रहरीले बरामद गरेको हो । पोखरीको डिलमा राति ८ बजेतिर शव जलिरहेको स्थानीयले खबर गरेपछि प्रहरी टोली

मंगलबार, बैशाख ४ २०८१

काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ दुईजनालाई डीआईजीबाट एआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा समिति सचिवालयले उमेर हदका कारण अवकाश भई रिक्त हुने दुई प्रहरी अतिरिक्त महानिरीक्षक पदका लागि बढुवा गर्न सिफारिस गरेको हो । बढुवाका लागि सिफारिस हुनेमा उमेशराज जोशी र भिमप्रसाद ढकाल

सोमबार, बैशाख ३ २०८१

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त)को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उक्त

सोमबार, बैशाख ३ २०८१

बुटवल । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको ठगीमा मुद्दा दायर हुने भएको छ । सहकारी घोटालाबारे अनुसन्धान सकेर प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो । प्रतिवेदनको अध्ययन गरेर सोमबार मुद्दा दायर गर्ने सरकारी वकिलको तयारी छ । ओखलढुंगा घर भएका गितेन्द्रबाबु

शुक्रबार, चैत २३ २०८०

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दामा वैशाख ३ गतेदेखि उच्च अदालत पाटनमा पूर्ण सुनुवाइ हुने भएको छ । सन्दीप काठमाडौं जिल्ला अदालतबाट गएको पुस २५ मा दोषी ठहर भएका थिए । तर, जिल्लाको फैसलाविरुद्ध उनी फागुन १० गते पुनरावेदनमा गएका थिए । अर्कोतर्फ गौशाला–२६ बालिग रहेको

बिहीबार , चैत २२ २०८०

काठमाडौं । नेपाल

शुक्रबार, चैत १६ २०८०

काठमाडौं । मेडिकल व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाईंको नाममा भएको हतियार अनुमतिबारे छानबिन हुने भएको छ । गृह मन्त्रालयले यसबारे छानबिन गर्न समिति नै गठन गरेको छ । सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा समिति गठन गरिएको छ । समितिमा उपसचिव ऋषि पौडेल र नेपाल प्रहरीका उपरीक्षक सन्तोष

बिहीबार , चैत १५ २०८०

काठमाडौं । लामो समय रोकिएको नेपाल प्रहरीको डीएसपीको बढुवा भएको छ । डीएसपीबाट आठजनाको एसपीमा बढुवा भएको छ । रिक्त आठ दरबन्दीमा बढुवाका लागि १२ जना प्रतिस्पर्धामा थिए । ढकेन्द्र खतिवडा, अंगुर जि.सी., यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र

मंगलबार, चैत १३ २०८०

काठमाडौं । नेपाल प्रहरीले सम्पर्कविहीन रहेका २३ कर्मचारीलाई हाजिर हुन आउन निर्देशन दिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले मंगलबार सूचना जारी गरी आफूखुशी गैरहाजिर रहेका र खोजी गर्दा समेत सम्पर्कमा नआएका २३ जनालाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो । लामो समयसम्म गैरहाजिर हुनेमा

सोमबार, चैत १२ २०८०

काठमाडौं । ललितपुरको ढोलाहिटीमा दुई जनाको हत्या भएको छ । होली खेल्ने क्रममा विवाद हुँदा गएराति ९ बजे दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको ज्यान गएको हो । मृत्यु हुनेमा २८ वर्षका रेवाज राई र ३० वर्षका प्रजन राई रहेको प्रहरीले जनाएको छ । शव पाटन र सुमेरु

आइतबार, चैत ११ २०८०

काठमाडौं । नेपाल प्रहरीले फागुपूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन मङ्गलबारसम्मका लागि विशेष सुरक्षा योजना निर्माण गरी लागू गरेको छ । यसका सुरक्षा योजनाअन्तर्गत झण्डै ३० हजार प्रहरी परिचालन गरिएको छ भने काठमाडौं उपत्यकाको निगरानी ड्रोनबाट गर्ने व्यवस्था मिलाइएको छ । केन्द्रीय प्रहरी प्रवक्ता

शनिबार, चैत १० २०८०

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले फागु पर्व (होली) लाई सुरक्षित, मर्यादित बनाउन उपत्यकाका तीनै जिल्लामा कडाइ गर्ने भएको छ । उपत्यकाका सडकहरूमा अधिकतम ट्राफिक प्रहरी खटाएर उच्छृङ्खल गतिविधिमा कडाइ गर्ने तयारी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij