काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टितेलमा एक रुपैयाँले मूल्य घटाएको हो ।
पेट्रोलको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।
© 2025 All right reserved to indrenipost.com | Site By : Sobij