सोमबार, साउन १९ गते २०८२ Aug 04 2025 Monday
images
images

सुनको भाउ स्थिर, तोलाको कतिमा हुँदैछ कारोबार ? 


  • 307
    SHARES
  • https://www.indrenipost.com/posts/8167
    फागुन १८, २०८१ आइतबार
    सुनको भाउ स्थिर, तोलाको कतिमा हुँदैछ कारोबार ? 

    काठमाडौँ । साताको पहिलो कारोबार दिन आज आइतबार सुनको भाउ स्थिर रहेको छ । शुक्रबार तोलाको २२ सय रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर बनेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आइतबार चाँदी एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ८ सय ६४।६४ अमेरिकी डलरमा कारोबार भईरहेको छ भने चाँदी ३१।२४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij