सोमबार, साउन १९ गते २०८२ Aug 04 2025 Monday
images
images

३० हजार ४४३ पारिश्रमिक वृद्धि गर्न संयुक्त ट्रेड युनियनको माग


  • 3.5K
    SHARES
  • https://www.indrenipost.com/posts/9485
    असार २६, २०८२ बिहीबार
    ३० हजार ४४३ पारिश्रमिक वृद्धि गर्न संयुक्त ट्रेड युनियनको माग

    काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले जेटियुसीसीको आह्वानमा बिभिन्न मागहरु राखेर बिहिबार काठमाडौमा शक्ति प्रदर्शन गरेका छन् ।
    न्युनतम पारिश्रमिक अनिर्वार्य हुनुपर्र्ने कुरामा जोड दिदै ३०४४३ रुपैयाको सुनिश्चितता गर्नुपर्ने । त्रिपक्षिय सहमतिमा मुल्य निर्धारण गर्नुपर्ने साथै श्रम कानून कागजमा मात्र सिमित नभएर ब्यवहारमा लागू गर्न र सामाजिक सुरक्षामा सबै मजदुर वर्गलाई सूचिकरण गर्नुपर्ने मुख्य माग राखेका छन।  
    प्रदर्शनका क्रममा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटियुसीसीका अध्यक्ष एवं.अन्टुफका पनि अध्यक्ष जगत सिम्खडाले संविधानप्रदत्त श्रम ऐन बनिसकेपछि श्रम ऐनको दफा ११ मा श्रमीकको प्रत्येक दुई वर्षमा तलब भत्ता वृद्धि गर्ने भन्ने रहेको बतार्एका छन । अब ३० हजार चारसय तिर्चालिस रुपैयाँ न्युनतम तलब निर्धारण नभएमा देशभरका श्रमिक मजदुरहरु एक भएर आन्दोलनको आधिबेहेरी ल्याछौ । यसलाई अहिलेको सरकारले गम्भिरताकासाथ लेओस अन्यथा सरकारले यसको ठूलो मूल्य चुकाउनुपर्ला सिम्खडाले भनेका छन । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij