सोमबार, भदौ २ गते २०८२ Aug 18 2025 Monday
images
images

अध्यक्ष दाहालसँग भारतका विदेश सचिव मिश्रीको शिष्टाचार भेट


  • 712
    SHARES
  • https://www.indrenipost.com/posts/9873
    भदौ १, २०८२ आइतबार
    अध्यक्ष दाहालसँग भारतका विदेश सचिव मिश्रीको शिष्टाचार भेट

    काठमाडौँ, १ भदौः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका विदेशसचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेका छन ।
    भारतका विदेश सचिव मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका छन । आगमन लगत्तै उतले अध्यक्ष दाहाललाई खुमलटारस्थित निवासमा भेट गरेका थिए ।
    भेटका क्रममा नेपाल–भारत सम्बन्धका विविध आयाम बारे विचारविमर्श भएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij