सोमबार, साउन १९ गते २०८२ Aug 04 2025 Monday
images
बागमती
आइतबार, असोज २४ २०७८

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज प्रदेशसभामा विश्वासको मत लिँदैछिन् । सत्तारुढ दल एमाले विभाजनसँगै अल्पमतमा परेपछि शाक्य नेतृत्वको सरकारले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।   बागमती प्रदेशसभामा एमालेका १३ जना प्रदेशसभा सदस्यले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेपछि शाक्य

शनिबार, असोज १६ २०७८

मकवानपुर । बाग्मती प्रदेश सरकारले विद्युतीय बस खरिदका लागि पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने भएको छ । प्रादेशिक भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्थापन बोर्डमार्फत सरकारले सो बोलपत्र आह्वान गर्न लागेको हो । बोर्डले २०७७ चैत १८ मा विद्युतीय बस खरिदका लागि आह्वान गरेको बोलपत्र रद्द

शनिबार, असोज १६ २०७८

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं जिल्लामा आज १० स्थानीय तहमा अधिवेशन सुरु भएको छ । अधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिकाको अधिवेशन उद्घाटन भएको छ । पूर्व महामन्त्री प्रकाशमान सिंहले कार्यक्रमको उद्घाटन गरेका छन् । काठमाडौं महानगरको अधिवेशन राष्ट्रिय सभा गृहमा सुरु भएको हो

शुक्रबार, असोज १५ २०७८

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी गरेकी छन् । सरकार जोगाउन एमालेले गठबन्धनबाहिर रहेका प्रदेशमा प्रतिनिधित्व गर्ने विभिन्न दलसँग सहकार्यको प्रयास गरे पनि सम्भव नभएपछि मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने तयारी गरेकी हुन् । एमाले उपाध्यक्ष समेत रहेकी शाक्यले गत भदौ

बिहीबार , असोज ७ २०७८

काठमाडौं । सत्तारुढ गठबन्धनबीच प्रदेश १ र वागमती प्रदेशमा नयाँ सरकार गठन गरेर अघि बढ्ने सहमति भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बेलुकी बसेको गठबन्धनको बैठकले दुई प्रदेशमा सरकार गठन गरेर अघि बढ्ने सहमति जुटाएको हो । गठबन्धनमा रहेका दलहरुबीच प्रदेश १ र वागमती प्रदेशमा

सोमबार, भदौ २८ २०७८

काठमाडौं । एमालेका अध्यक्ष ओली सुदूरपश्चिम र बागमती प्रदेशका इन्चार्ज फेर्न अनच्छिुक देखिएका छन् । रावलले असन्तुष्टि जनाइरहँदा पनि ओलीले २ जेठअघिका इन्चार्जका रूपमा उनलाई जिम्मेवारी दिन तयार नभएका हुन् ।  बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई हटाएर माओवादीबाट आएका रामबहादुर थापा बादललाई जिम्मेवारी दिइएको थिय ।

बिहीबार , भदौ १७ २०७८

काठमाडौं । पार्टी विभाजनसँगै अल्पमतमा परेपछि बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अलमलमा परेकी छन् । मुख्यमन्त्री नियुक्त भएसँगै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी उनले मन्त्रिपरिषद् विस्तार गर्न सकेकी त छैनन् नै, यसबीचमै एक मन्त्रीले राजीनामा दिएपछि थप समस्या झेल्नु परिरहेको छ । मुख्यमन्त्री शाक्य नेतृत्वको सरकारमा

आइतबार, साउन २६ २०७६

प्रदेश नम्बर १ को सरकारले चार्जिङ स्टेसनका लागि जग्गा उपलब्ध गराउने भएको छ। जग्गाका लागि प्रदेश सरकारले स्थानीय सरकारसगँ आग्रह गरेको र स्थानीय तहले पनि जग्गा दिन राजी भएको प्रदेश नम्बर १ सरकारका सचिव राजेशप्रसाद घिमिरेले जानकारी दिए। चार्जिङ स्टेसनको अध्यनको लागि टोली आएको थियो। उक्त

आइतबार, साउन २६ २०७६

होन्डाले भारतीय बजारबाट पाँच वटा मोडलका पाँच हजार ८८ वटा गाडी फिर्ता मगाएको छ। एयरब्यागमा समस्या देखिएपछि ज्याज, सिटी, सिआरभी, सिभिक र एकोर्ड मोडलका गाडी फिर्ता मगाइएको हो। यी गाडीमा भएका समस्या हल गरेर ग्राहकलाई फिर्ता दिने कम्पनीले जनाएको छ। नेपाली ग्राहकलाई पनि यो खबरले

आइतबार, साउन २६ २०७६

जापानी मोटर कम्पनी टोयोटाको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीले करिव १ वर्ष अगाडि कम्प्याक एसयुभि टोयोटा रस नेपाली बजारमा भित्राएको थियो। सुरक्षित र आरामदायी यात्राको लागि रस भरपर्दो विकल्प भएको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीका असिस्टेन्ट जनरल म्यानेजर (सर्भिस) निरज तिवारीको दावी छ।

आइतबार, साउन २६ २०७६

अभिनेत्री कीर्ति सुरेशले महानति फिल्मबाट सर्वश्रेष्ठ अभिनेत्रीको राष्ट्रीय पुरस्कार जितेकि छिन् । कीर्ति सुरेशले तेलुगू, तमिलर मलयालम फिल्ममा काम गरि सकेकी छिन् । कीर्ति सोसल मिडिया पनि धेरै एक्टिभ छिन् । 1992 मा जन्मेकी कीर्ति ड्यूसर सुरेश कुमार र अभिनेत्री मेनकाकि चोटी हुन् । कीर्तिले

आइतबार, साउन २६ २०७६

बलिउड नायिका ज्याकलिन फर्नान्डेजले आज आफ्नो जन्मदिन मनाइरहेकी छिन् । जन्मदिन मनाउन उनी आफ्नै देश श्रीलंका पुगेकी छिन् । उनले आफ्नो जन्मदिन शनिबारबाट नै सेलिब्रेट गरिरहेकी छिन् । शनिबारको दिन श्रीलंकाको समुन्द्री किनारमा पुगेर ज्याकलिनले केक काटिन् । श्रीलंकाको समुन्द्री किनारमा साथीभाइ र आफन्तसँग केक

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij