आइतबार, मंसिर १२ २०७८
जाजरकोट । आज बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी मधुकुमार थापाका अनुसार दुर्घटनामा रुकुम पश्चिमको आठविसकोट नगरपालिका५ की २४ वर्षीया सन्ध्या मल्ल शाही, उनकी चार वर्षीया छोरी दिव्या शाही, जाजरकोटको नलगाड नगरपालिका१० का शेरबहादुर परियार,