शनिबार, साउन ३१ गते २०८२ Aug 16 2025 Saturday
images
सुरक्षा/अपराध
सोमबार, माघ १७ २०७८

काठमाडौं । काठमाडौंबाट अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न ७४ जना पक्राउ परेका छन् । बौद्धस्थित एउटै रेस्टुरेन्टबाट उनीहरू एकैपटक पक्राउ परेका छन् । पक्राउ पर्नेमा आठ महिला र ६६ पुरुष छन् । दोलखा घर भई हाल बानेश्वर बस्ने सुभास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टबाट उनीहरूलाई

सोमबार, माघ १७ २०७८

काठमाडौं । काठमाडौंबाट अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न ७४ जना पक्राउ परेका छन् । बौद्धस्थित एउटै रेस्टुरेन्टबाट उनीहरू एकैपटक पक्राउ परेका छन् । पक्राउ पर्नेमा आठ महिला र ६६ पुरुष छन् । दोलखा घर भई हाल बानेश्वर बस्ने सुभास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टबाट उनीहरूलाई

आइतबार, माघ १६ २०७८

काठमाडौं । २०७२ मा संविधान जारी भएसँगै देश संघीयतामा प्रवेश गर्यो । साबिक मध्यपश्चिमका १० जिल्ला समेटेर कर्णाली प्रदेश बन्यो । कर्णालीको राजधानी वीरेन्द्रनगर बनेको छ । संघीयताको मूल मर्म नागरिकले नजिकबाटै सरकारी सेवा र सुविधा पाउनु हो । तर, कतिपय सरकारी संरचना संघीयताको मर्मअनुसार चल्न

शुक्रबार, माघ १४ २०७८

काठमाडौं । रुपन्देहीको देवदहस्थित घोडाहा जंगलमा ‘हत्या’ गरिएको अवस्थामा एक महिला र बालिकाको शव भेटियो । शव भेटिएको चार दिन भयो । तर, पहिचान अझै खुलेको छैन । प्रहरीले सामान्य सुराकसमेत नपाउँदा अनुसन्धानमै अलमल छ । घाँटी रेटिएको अवस्थामा भेटिएका शवको छेउमा एउटा धारिलो चक्कु थियो ।

बिहीबार , माघ १३ २०७८

काठमाडौं । देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । रौतहट, बारा, इलाम, पाँचथर, पाल्पा, पर्सा, कञ्चनपुर, झापा र धादिङका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने काठमाडौंमा ग्यास बुलेटमा च्यापिएर एक जनाले ज्यान गुमाएका छन्

बिहीबार , माघ १३ २०७८

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फ अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ । नेपाल प्रहरीतर्फ तीन र सशस्त्र प्रहरीतर्फ एक जना एआईजी थपको तयारी भएको हो । प्रहरी प्रधान कार्यालयले तीन एआईजीको दरबन्दी थपका लागि संगठन व्यवस्थापन तथा सर्वेक्षण

बिहीबार , माघ ६ २०७८

काठमाडौं । वरिष्ठताका आधारमा आफू अगाडि भए पनि पदावधि थपको सिफारिसमा नपरेको भन्दै नेपाली सेनाका उपरथी अनन्त कार्कीले असन्तुष्टि जाहेर गर्दै प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध उजुरी दिएका छन् । चेन अफ कमान्डमा रहने फौजी संगठनमा संगठन प्रमुखविरुद्ध राजनीतिक नेतृत्वलाई गुहार्ने घटना कमै हुने भए पनि मुलुकको राष्ट्रिय

बुधबार, माघ ५ २०७८

काठमाडौं । विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिहरूले आफ्नै घरमा छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने भएका छन् । घरायसी प्रयोजनका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकहरूले आफ्नो घरको कम्पाउण्डमा ठूलो क्षमताको छुट्टै मिटर राखी गाडी चार्ज गर्न पाउने छन् । नेपाल विद्युत प्राधिकरणले

आइतबार, माघ २ २०७८

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र प्रहरी नायब महानिरीक्षक (डिआइजी)को दरबन्दी थप गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेर रोकिएको छ । प्रहरी प्रधान कार्यालयले एआइजी तहमा तीन दरबन्दी थप गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो । गृहले सो प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लगेको हो । यसअघि

आइतबार, माघ २ २०७८

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र प्रहरी नायब महानिरीक्षक (डिआइजी)को दरबन्दी थप गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेर रोकिएको छ ।  प्रहरी प्रधान कार्यालयले एआइजी तहमा तीन दरबन्दी थप गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो । गृहले सो प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लगेको हो । यसअघि

बिहीबार , पुष २९ २०७८

काठमाडौं । युवतीको हत्या गर्ने एक पुरुषलाई इलामबाट २० वर्षपछि पक्राउ गरिएको छ । सूर्योदय नगरपालिका–३ साविक पशुपतिनगर गाविस–३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।   मनकुमार २०५८ साल माघ ६ गते साँझको समयमा घाँटी रेटी सोही ठाँउकी १८ वर्षीया

बुधबार, पुष २८ २०७८

काठमाडौं । तत्काल मुद्दा नचलाउने निर्णय गरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अनुसन्धान प्रतिवेदन प्रहरीमा फिर्ता गरिदिएपछि बालुवाटार जग्गा हिनामिना प्रकरणका मुख्य बिचौलिया भनिएका रामकुमार सुवेदी छुटेका छन् । सरकारी वकिल कार्यालयकै निर्देशनमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले उनलाई मंगलबार आफन्तको जिम्मा लगाएर छाडेको हो । तीन साताअघि श्रीमती

मंगलबार, पुष २७ २०७८

काठमाडौं । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् । कार्यकारी निर्देशक दाहालले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएका हुन् । नारायणहिटी दरबार संग्रहालय परिसरमा बतास समूहलाई क्याफ्टेरिया बनाउन जग्गा भाडामा दिएको विषयमा

सोमबार, पुष २६ २०७८

काठमाडौं । जनप्रतिनिधि, शिक्षकसहितका समाजका अगुवाकै पहलमा बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गरिएको खुलेको छ । कैलालीको घोडाघोडी नगरपालिका– ४ का वडासदस्य लक्ष्मीरुद्र न्यौपानेसहित मिलापत्र गराउने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै, बलात्कार घटनाका अभियुक्त ३० वर्षीय प्रकाश सुवेदी पनि पक्राउ परेका छन् । गत १५ मंसिरमा स्थानीय एक वृद्धामाथि

आइतबार, पुष २५ २०७८

काठमाडौं । नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा भएको छ । आइजीपी शैलेश थापा क्षेत्रीले आइतबार एसपीहरूको सरुवा गरेका हुन् । जिल्ला प्रहरी कार्यालय झापामा विश्वमणि पोखरेललाई पठाइएको छ । झापामा कार्यरत सानुराम भट्टराईको काठमाडौं उपत्यका विशेष सुरक्षा गण त्रिपुरेश्वरमा सरुवा भएको छ

आइतबार, पुष २५ २०७८

काठमाडौं । नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा भएको छ । आइजीपी शैलेश थापा क्षेत्रीले आइतबार एसपीहरूको सरुवा गरेका हुन् । जिल्ला प्रहरी कार्यालय झापामा विश्वमणि पोखरेललाई पठाइएको छ । झापामा कार्यरत सानुराम भट्टराईको काठमाडौं उपत्यका विशेष सुरक्षा गण त्रिपुरेश्वरमा सरुवा भएको छ

शुक्रबार, पुष २३ २०७८

सरकारले नेपाल प्रहरीका २६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । विहीबार गृहमन्त्री बालकृष्ण खाणले २६ जना एसएसपीको सरुवा गरेका हुन् । जसमा उमेशराज जोशीलाई अपराध अनुसन्धान विभागबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सुरुवा गरिएको छ । चक्रबहादुर सिंहलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीको मानवस्रोत व्यवस्थापन

बुधबार, पुष २१ २०७८

काठमाडौं । नेपाली काँग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई धम्की दिएको आरोप लागेका प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डे तीन महिनाका लागि निलम्बनमा परेका छन् ।  अनुसन्धानका लागि पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरिएको हो । काँग्रेस सिरहाका सभापति यादवले आफ्नो घरमै आएर पाण्डेले गोली हान्ने धम्की दिएको

सोमबार, पुष १९ २०७८

काठमाडौं । आमसर्वसाधारण कुनै पनि घटना, दुर्घटना तथा असुरक्षाको महसुस भए गुनासो, उजुरी तथा जाहेरी लिएर जाने थलो प्रहरी कार्यालय हो । प्रहरीसमक्ष पुग्दा न्याय पाइन्छ भन्ने आस पीडित पक्षलाई हुन्छ । तर, त्यही न्यायिक निकायका रूपमा रहेको प्रहरीका कतिपय कामकाज चित्त नबुझेर वा भनौं प्रहरीका

आइतबार, पुष १८ २०७८

पाल्पा । पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा आठजना घाइते भएका छन् । पाल्पाको रिब्दीकोट गाउँपालिका ३ लघुवामा आज बिहान बस दुर्घटनामा परेको हो । लु १ ख ७२७९ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।  बसमा कम्तिमा पनि

शुक्रबार, पुष १६ २०७८

काठमाडौं । प्रहरीमा दर्ता भएको तथ्यांकलाई मात्रै आधार मान्दा नेपालमा हरेक वर्ष सरदर २५ सय व्यक्तिले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेका छन् । वार्षिक सरदर पाँच हजार व्यक्ति गम्भीर घाइते हुने गरेका छन् । यो आधारमा दैनिक औसत सात व्यक्तिको मृत्यु र १४ जना गम्भीर घाइते

बिहीबार , पुष १५ २०७८

पोखरा । र्यापर लाउरे पक्राउ परेका छन् । उनलाई पोखराको न्युरोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले बताए । लाउरे भनेर चिनिने आशिष राना मगर उनी चर्चित र्यापर हुन् । पोखरा घर भएका उनलाई लागुऔषध सेवन गरेको आरोपमा पक्राउ गरिएको एसपी थापाले बताए

बिहीबार , पुष १५ २०७८

काठमाडौं । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्नरनगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलाशले रेग्मीको निलम्बन तत्काल कार्यान्वयन नगर्न उक्त आदेश जारी गरेको हो । रिटमाथि बुधवार सुनुवाइ गर्दै सर्वोच्चले दुवै पक्षलाई माघ

मंगलबार, पुष १३ २०७८

काठमाडौं । पाँच महिनाको अवधिमा १ हजार १ सय ४५ जना प्रहरी कारबाहीमा परेका छन् । तीन जना प्रहरी उपरीक्षक (एसपी) सहित १ हजार १ सय ४५ जनालाई कारबाही गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए । कारबाहीमा पर्नेहरूमा सबैभन्दा धेरै प्रहरी जवान रहेका छन्

सोमबार, पुष १२ २०७८

काठमाडौं । काठमाडौंमा एक महिला मृत फेला परेकी छन् । सोमबार बिहान कागेश्वरी मनोहरा नगरपालिका १ गागल फेदीस्थित सडक छेउमा एक महिला मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । मृत फेला पर्नेमा ३३ वर्षीया धनमाया लामा हुन् । लामा त्यही

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij