सोमबार, साउन १९ गते २०८२ Aug 04 2025 Monday
images
समाचार
बिहीबार , असार २६ २०८२

म्याग्दी, २६ असारः म्याग्दीको मालिका गाउँपालिका–३ लुम्पीपारको पहिरोमा पुरिएर बेपत्ता भएका थप एक बालकको शव भेटिएको छ । घाँस काट्न पाखोबारीमा गएका मालिका –३ लुप्सीपारका १३ वर्षीय सरोज विकको शव आज भेटिएको हो । उनी बुधबार दिउँसो पहिरोमा पुरिएर बेपत्ता भएका थिए । नेपाल प्रहरी, शसस्त्र

बिहीबार , असार २६ २०८२

काठमाडौँ, २६ असारः सांसदहरूले ‘सुप्राग्लेशियल लेक हिमताल फुट्दा गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमास्थित ल्हेन्दे खोलामा आएको बाढीबाट धनजनको क्षति भएकाले उद्धारको पर्खाइमा रहेकाको तत्काल उद्धार, राहत व्यवस्थापन र पुनःस्थापनामा जोड दिएका छन।आज सङ्घीय संसद्, राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनिहरूले विपद्सँग

बिहीबार , असार २६ २०८२

तानसेन पाल्पा, २६ असारः जिल्ला ट्राफिक कार्यालयले नियम विपरीत सवारी साधन चलाएका ५९ हजार ७५५ जनाबाट जरिवाना स्वरुप रु ३ करोड २१ लाख ९० हजार ६ सय राजस्व सङ्कलन गरेको छ । यो रकम आर्थिक वर्ष २०७८।०७९ देखि चालु आवको जेठ मसान्त सम्मकोे हो ।जिल्ला

बिहीबार , असार २६ २०८२

काठमाडौँ, २६ असारः भिसा भेरिफिकेसन प्रक्रिया लम्बिँदा कैलाश मानसरोवर यात्रामा निस्केका पर्यटक समस्यामा परेका छन् । चिनियाँ दूतावासले भिसा भेरिफिकेसनमा १० दिनभन्दा बढी समय लाग्दा कम्तीमा दुई हजार ५०० पर्यटक काठमाडौँमा अड्किएको व्यवसायीले गुनासो गरेका छन् । विगतमा तीन दिनमा हुने भिसा प्रक्रिया हाल १०

बिहीबार , असार २६ २०८२

काठमाडौँ, २६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास रहेको र पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने विभागको पूर्वानुमान

बिहीबार , असार २६ २०८२

काठमाडौँ, २६ असारः आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । गु को अर्थ अन्धकार र रु अर्थ प्रकाश भनेर बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने

बुधबार, असार २५ २०८२

काठमाडौँ, २५ असार सङ्घीय संसद्का सांसद र अर्थतन्त्रका जानकारले आगामी मौद्रिक नीति वैदेशिक लगानी आकर्षण, अर्थतन्त्र चलायमान, लगानीको वातावरण सिर्जना र आर्थिक अनुशासन कायम गर्ने खालको हुनपर्नेमा जोड दिएका छन। प्रतिनिधिसभा अर्थ समितिको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीतिका  विषयमा उनीहरूले उत्पादन र

बुधबार, असार २५ २०८२

काठमाडौँ, २५ असार । एउटै व्यवस्थापमा सञ्चालित द इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसले एएफसी वुमेन्स एसियन कप छनोटमा उत्कृष्ट प्रदर्शन गरेकी कप्तान सावित्रा भण्डारी (साम्बा) सहित १० खेलाडीलाई नगद र छात्रवृत्ति सहित सम्मान गरेको छ । धुम्बाराहि स्थित स्कुलमा आज आयोजित कार्यक्रममा कप्तान सावित्रा

बुधबार, असार २५ २०८२

म्याग्दी, २५ असारः म्याग्दीको मालिका गाउँपालिका–३ लुप्सीपारमा आज दिउँसो पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । लुप्सीपारका ३५ वर्षीय जगेन्द्र विकको पहिरोमा पुरिएर मृत्यु भएको हो भने निजका छोरा अन्दाजी १३ वर्षका सरोज विक बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालयका

बुधबार, असार २५ २०८२

नवलपुर नवलपरासी, २५ असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवलखण्डको दाउन्नेमा पहिरोले सडक बगाउँदा राजमार्ग पूर्ण रुपमा बन्द भएको छ । गए रातिदेखि परेको वर्षाका कारण दाउन्ने नजिक बर्दघाट–४ खुर्सानी खोलामा आएको पहिरोले सडकको केही भाग बगाउँदा आज बिहानबाट राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ

बुधबार, असार २५ २०८२

काठमाण्डू, २५ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिको संस्थापन आफ्नो पार्टी रहको धारणा ब्यक्त गरेका छन। प्रतिनिधिसभामा संख्याको हिसाबले तेश्रो पार्टी भए पनि राजनीतिक एजेण्डाका आधारमा संस्थापन पक्ष भएको जिकिर गरेका छन। संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, महिला, दलित, आदिवासी, जनजाति, मजदूर,

बुधबार, असार २५ २०८२

काठमाडौँ २५ असार । बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित

बुधबार, असार २५ २०८२

काठमाडौँ, २५ असारः आज सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने भएको छ प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन आव २०८०÷२०८१ पेस गर्ने कार्यसूची रहेको छ

बुधबार, असार २५ २०८२

अहिले यस पृथ्वीमा जम्मा ८ अर्ब जति मानिस बस्छन् । यो पृथ्वी अन्य जीव जन्तु सहित यी सबै मानिसहरुको साझा घर हो । यस घरमा भएको सम्पतिको बाँडफाँड कसरी भएको छ भनेर हामी हेर्नेछौ  अक्सफामका अनुसार अहिले अर्बपतिहरुको संख्या बढीरहेको छ । सबैभन्दा बढी संयुक्त

बुधबार, असार २५ २०८२

ताप्लेजुङ, २४ असार सिदिङ्वा गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका सिदिङ्वा गाउँपालिका–३ का राजकुमार लिम्बूको साब्लाखुस्थित स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको छ । उनको पारिवारिक स्रोतका अनुसार मङ्गलबार साँझ घरमा बसिरहेका बेला चट्याङ लागेर उनी घाइते भएका थिए ।

बुधबार, असार २५ २०८२

काठमाडौ २४ असार । सार्वजनिक तथा प्रत्यायोजित विधायन समितिका सभापति माननीय मायाप्रसाद शर्माले त्रिभुवन विश्वविद्यालय ऐन २००० अन्तर्गत बनेका प्रत्यायोजित विधायन सम्बन्धी अध्ययन प्रतिवेदन राष्ट्रिय सभा समक्ष पेश गरेका छन । उक्त प्रतिवेदन उपर टिप्पणी गर्दै माननीय डाक्टर बेदुराम भुसाल माननीय गोपी अछामी जगप्रसाद शर्मा

मंगलबार, असार २४ २०८२

काठमाडौ २३, असार । नेपालका १० वटा प्रमुख ट्रेड युनियनहरुको छाता संगठन हो संयुक्त ट्रेड युनियन समन्वयन केन्द्र (जेटियूसिसि) । चक्रिय प्रणालीमा नेतृत्व रहने यस केन्द्रको अध्यक्ष छन जगत बहादुर सिंखडा, उनि अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) को पनि अध्यक्ष हुन ट्रेड युनियन गतिबिधि

मंगलबार, असार २४ २०८२

काठमाडौ २३, असार । नेपालका १० वटा प्रमुख ट्रेड युनियनहरुको छाता संगठन हो संयुक्त ट्रेड युनियन समन्वयन केन्द्र (जेटियूसिसि) । चक्रिय प्रणालीमा नेतृत्व रहने यस केन्द्रको अध्यक्ष छन जगत बहादुर सिंखडा, उनि अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) को पनि अध्यक्ष हुन ट्रेड युनियन गतिबिधि

मंगलबार, असार २४ २०८२

काठमाडौ २३ असार । मिति २०८२।०३।२३ गते, जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ६ बौद्ध नयाँ बस्ती स्थित एक घरमा कोठा भाडामा लिइ बस्ने व्यक्तिको कोठामा श्रोत नखुलेको नेपाली रकमको आर्थिक कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त बौद्द समेतबाट खटिएको प्रहरी

मंगलबार, असार २४ २०८२

काठमाडौँ, २४ असारः राष्ट्रियसभामा सांसदहरुले मनसुनजन्य घटनाको जोखिम न्यूनीकरणको पूर्वतयारी र राहत, उद्धार तथा पुनस्थापनामा जिम्मेवार भएर लाग्न सरकारको ध्यानाकर्षण गराएका छन । राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद गोमादेवी तिमिल्सिनाले देशभर बाढी पहिरोको जोखिम रहेको उल्लेख गर्दै पूर्वसूचना पाउँदा पनि विपद् न्यूनीकरणका लागि तयारी कमजोर भएको

मंगलबार, असार २४ २०८२

रसुवा, २४ असार । नेपालचीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीमा फसेका नौ जनाको सकुशल उद्धार गरिएको छ । सम्पर्कविहीन भएका ३७ जनामध्ये हराइरहेका २२ जना सुरक्षित ठाउँमा सकुशल रहेकोे रअन्य १५ जना सम्पर्कविहीन रहेको सहायक प्रजिअ दु्रवप्रसाद अधिकारीले जानकारी दिएका छन । हराएका

मंगलबार, असार २४ २०८२

काठमाडौँ, २४ असारः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्डले भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीबाट प्रभावितको उद्धार तथा राहत प्रभावकारी बनाउन अनुरोध गरेका छन । सामाजिक सञ्जालमार्फत उनले नेपालचीन जोड्ने मितेरी पुललगायत धेरै महत्त्वपूर्ण संरचनामा गम्भीर क्षति पुगेको उल्लेख गर्दै बाढीले भएको क्षतिप्रति गहिरो

मंगलबार, असार २४ २०८२

काठमाडौँ, २४ असार । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२  टिमुरेस्थित इभी चार्जिङ स्टेसनमा रहेका करिब सात–आठवटा गाडी बगाएको छ ।सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीले भन्सार कार्यालय रसुवाको यार्डमा क्षति पुर्याउनुका साथै त्यहाँ रहेका आठ–नौवटा लोड गरिएका कन्टेनर

मंगलबार, असार २४ २०८२

काठमाडौँ, २४ असारः आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको

मंगलबार, असार २४ २०८२

काठमाडौँ, २४ असार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको जनाएको छ ।आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सबै प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij