शनिबार, साउन ३१ गते २०८२ Aug 16 2025 Saturday
images
सुरक्षा/अपराध
मंगलबार, फागुन १० २०७८

काठमाडौंको मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक चिनियाँ नागरिक, १३ नेपाली युवती र अरू नेपाली पुरुष छन् । उनीहरुलाई गए राति महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनीहरूले लेमन ग्रुप अफ कम्पनीका नाममा काम गर्दै आएको खुलेको

मंगलबार, फागुन १० २०७८

अनलाइनमार्फत जुवा खेलाइरहेको आरोपमा काठमाण्डौको मध्यबानेश्वरबाट ३७ जना पक्राउ परेका छन् । पक्राउ परेकामा केही चिनियाँ नागरिक पनि रहेका प्रहरीले जनाएको छ । प्रहरी परिसर काठमाण्डौको टोलीले गएराति उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान सुरु भएको काठमाण्डौ

मंगलबार, फागुन १० २०७८

बागमती प्रदेशअन्तर्गत उपत्यका बाहिरका १० जिल्लामा सबैभन्दा बढी दुर्घटना हुने जिल्लाका रूपमा चितवन रहेको छ । प्रदेश ट्राफिक कार्यालय रामनगरका अनुसार मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीमध्ये चितवनमा सबैभन्दा बढी दुर्घटना भएको हो । कार्यालयको तथ्यांकानुसार बागमती प्रदेशका १० जिल्लामा गत सात

सोमबार, फागुन ९ २०७८

प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक ९एसपी०हरुको सरुवा गरेको छ । कमल थापा, कृष्णबहादुर पल्लीमगर, केदार खनाल, गंगा पन्त, गोपाल चन्द्र भट्टराई, गोविन्द थपलिया, डा. मनोज कुमार केसी, तुलबहादुर कार्की र दयानिधि ज्ञवालीको सरुवा भएको हो । यसैगरी दानबहादुर मल्ल, दीपक कुमार बस्नेत, नकुल पोखरेल, विमल

शनिबार, फागुन ७ २०७८

काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते ५ सय १३ जना कैदीबन्दीले आममाफी पाउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दिवसको सन्दर्भमा सरकारको सिफारिस अनुसार ५ सय १३ कैदीबन्दीई कैद र सजाय माफी गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम ५ सय १ जना

शनिबार, फागुन ७ २०७८

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ७२औं प्रजातन्त्र दिवसका उपलक्ष्यमा शुक्रबार शुभकामना वक्तव्य जारी गर्दै प्रजातन्त्र कसैले कसैलाई दिने दान, अनुदान नभएको बताएका छन् । ‘प्रजातन्त्र कसैले कसैलाई दिने दान, अनुदान होइन,’ उनले भनेका छन्, ‘त्यो व्यवस्था त आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली हो

शुक्रबार, फागुन ६ २०७८

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा तीन अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गरेको छ । थप दरबन्दीसँगै एआईजीको संख्या आठ पुगेको छ । नेपाल प्रहरीमा एक वर्षभित्रै एआईजीको दरबन्दी तीनबाट बढाएर आठ पु(याइएको हो । पछिल्लोपटक दरबन्दी थपका लागि संगठन व्यवस्थापन सर्वेक्षण (ओ एन्ड

बुधबार, फागुन ४ २०७८

प्रहरीले एक प्रयाङ्कस्टारलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर व्युरोको टोलीले मंगलबार झापा विर्तामोड नगरपालिका घर भएका २७ वर्षीय आकाश सेढाईलाई नियन्त्रणमा लिएको हो । उनले सार्वजनिक स्थानमा मजाक, मस्करीको नाममा सर्वसाधारणालाई शारीरिक र मानसिक रुपमा सास्ती, हैरानी गर्ने जस्ता क्रियाकलाप गरि भिडियो बनाएर युट्युबमा अपलोड

बुधबार, फागुन ४ २०७८

प्रहरीले एक प्रयाङ्कस्टारलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर व्युरोको टोलीले मंगलबार झापा विर्तामोड नगरपालिका घर भएका २७ वर्षीय आकाश सेढाईलाई नियन्त्रणमा लिएको हो । उनले सार्वजनिक स्थानमा मजाक, मस्करीको नाममा सर्वसाधारणालाई शारीरिक र मानसिक रुपमा सास्ती, हैरानी गर्ने जस्ता क्रियाकलाप गरि भिडियो बनाएर युट्युबमा अपलोड

शुक्रबार, माघ २८ २०७८

सुर्खेत । जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । सुर्खेत जिल्ला अदालतको २०७८ असोज १३ गतेको फैसलाले नौ वर्ष ११ महिना २१ दिन कैद र चार लाख जरिबाना तोकिएका वीरेन्द्रनगर-१६ का २० वर्षीय रुद्र बहादुर खड्का पक्राउ परेका हुन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट

बुधबार, माघ २६ २०७८

काठमाडौं । नेपाल प्रहरीले एकैचोटि ७ हजार ३४४ प्रहरी जवानहरुको सरुवा गरेको छ । स्थानीय तह निर्वाचन नजिकिंदै गएका बेला प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा जवानहरुको सरुवा गरेको हो । उनीहरुले फागुन महिनादेखि हाल सरुवा भएको दरबन्दीबाटै तलब भत्ता पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी जवानहरुको

मंगलबार, माघ २५ २०७८

काठमाडौं । लागुऔषध ब्राउन सुगरसहित कपनबाट पक्राउ परेका दुई जनाको बयानको आधारमा प्रहरीले थप एकजना युवकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भोजपुर घर भई काठमाडौंको तार्केश्वर नगरपालिका–११ बस्ने २४ वर्षका मितेन शेर्पा उर्फ तेन्जिङ छन् । माघ २४ मा साँझ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले

मंगलबार, माघ २५ २०७८

काठमाडौं । सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप लागेको छ । नेकपा एमालेका नेता बानियाविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन् । ती शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, बाँकेमा सोमबार जाहेरी दिएकी छिन् । जाहेरीमा माघ १९

सोमबार, माघ २४ २०७८

काठमाडौं । ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार २६५ जना सवारी चालकलाई कारवाही गरेको छ । आइतबार काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट उनीहरुलाई कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको छ । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ९१ जना, क्षमता भन्दा बढी

आइतबार, माघ २३ २०७८

दाङ । दाङमा प्रहरीले विभिन्न घरेलु हतियार देखाएर स्थानीयलाई त्रसित पार्ने ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ९ निवासी २५ वर्षीय सन्तोष बस्याल, तुलसीपुर ३ का १६ वर्षीय मनोज बिक, २३ वर्षीय पोषण ओली, १७ वर्षीय विवेक बस्नेत, २१ वर्षीय अलिज मिया,

आइतबार, माघ २३ २०७८

सप्तरी । सप्तरीका एक युवकले आफ्नै भाउजूमाथि पेट्रोल छर्केर आगो लगाएका छन् । आगोमा जलेर गम्भिर घाइते भएकी उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका(१ धनगढी निवासी प्रमेश्वर साहले भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा उनको मृत्यु भएको छ । २१

आइतबार, माघ २३ २०७८

काठमाडौं । सशस्त्र प्रहरी मुख्यालयले रिक्त नायब उपरीक्षक (डीएसपी) पदमा लामो समयपछि बढुवा प्रक्रिया थालेको छ । सशस्त्र मुख्यालयले साधारण समूहअन्तरगतको साधारण उपसमूह र लेखा उपसमूहतर्फ बढुवा प्रक्रिया थालेको हो । बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी नायक महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेलद्वारा शुक्रबार जारी सूचनामा मूल्यांक फारम

आइतबार, माघ २३ २०७८

विराटनगर । मोरङको धनपालथान–७ कमलपुरस्थित उखुबारीमा दुई तथा ललितपुरमा एक गरी तीन जनाको हत्या प्रकरणको रहस्य प्रहरीले खोलेको छ । व्यावसायिक पार्टनरको हत्याका पाँच आरोपीलाई प्रहरीले पक्राउ गरेको छ भने तीन जनालाई शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका–२१ घर भई काठमाडौंको बल्खु बस्ने ३१

शनिबार, माघ २२ २०७८

इलाम । इलाम सूर्योदय८ कजेनीका रामकुमार प्रधानले छोरालाई युरोप पठाउने ऋण लिएर ३ लाख ५० हजार रुपैयाँ दलाललाई बुझाए । पैसा लिएपछि दलाल सम्पर्कविहीन भए । तीन वर्षअघि लिएको सोही ऋणको ब्याज तिर्न नसकेर प्रधान समस्यामा परेका छन् । प्रधानले चिनजानका भरमा बिना कागजात तीन वर्षअघि झापा

शनिबार, माघ २२ २०७८

विराटनगर । जग्गाको कारोबार गर्दा आएको रकम एकलौटी बनाउने मनसायले व्यावसायिक साझेदारको योजनामा तीनजनाको हत्या भएको खुलेको छ । नौ दिनभित्र अलगअलग मिति र समयमा तीन जनाको हत्या गरी खाल्डो खनेर शव पुरिएको हो । खाल्डोभित्र व्यवस्थापन गरिएकामध्ये मोरङको धनपालथानमा दुई र ललितपुरको गोदावरीमा एकजनाको शव

बिहीबार , माघ २० २०७८

बारा । अख्तियार

बिहीबार , माघ २० २०७८

काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो १५५ ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ । बिहीबार हिमालय एयरलाइन्स र एयर अरेबियाको विमानमार्फत दुबईबाट आएका रौतहटको गौर नगरपालिका-१० का ३२ वर्षीय सुनील कुमार साह, मकवानपुरको मनहरी-७ का २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-३ का ३९

बिहीबार , माघ २० २०७८

दाङ । दाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीन जनालाई प्रक्राउ गरिएको हो । ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका

बिहीबार , माघ २० २०७८

दाङ । दाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीन जनालाई प्रक्राउ गरिएको हो ।  ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका

बिहीबार , माघ २० २०७८

दाङ । शान्तिनगर गाउँपालिका ५ बैशा बस्ने निराजन मल्लको घरमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका ७ बस्ने ३२ वर्षीय वीर बहादुर रावत लगायत ८ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ८२ हजार ३ सय

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij