आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
समाचार
बुधबार, साउन १४ २०८२

काठमाडौँ, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रियसभामा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति एलडिसी ग्रयाजुएसन’ विषयमा विशेष सम्बोधन गर्ने भएका छन । नेपालले आफ्नो अन्तर्राष्ट्रिय आर्थिक पहिचान बदल्ने क्रममा अगाडि बढेको महत्वपूर्ण मोडमा प्रधानमन्त्रीको सम्बोधनलाई विशेष चासोका साथ हेरिएको छ ।राष्ट्रियसभाको

बुधबार, साउन १४ २०८२

त्रिशूली नुवाकोट, १४ साउनः आगामी दसैँअघि नै रसुवागढी नाका सञ्चालनमा ल्याउने तयारीस्वरूप ल्हेन्देखोलामा बेलीब्रिज जडान सुरु गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले त्रिदेशीय अन्तर्राष्ट्रिय राजमार्ग विस्तार योजनाअन्तर्गत उक्त काम अगाडि बढाइएको जानकारी दिएका छन ।गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजना अन्तर्गतको कामको अवलोकनपछि मङ्गलबार नुवाकोटमा

बुधबार, साउन १४ २०८२

भक्तपुर, १४ साउनः विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक चाँगुनारायण मन्दिरले पछिल्लो आर्थिक वर्षमा विदेशी पर्यटकबाट आकर्षक आम्दानी गरेको छ। एक वर्षको अवधिमा मन्दिरमा ३१ हजार २२५ विदेशी पर्यटकले भ्रमण गरेका छन् ।चाँगुनारायण पर्यटक सूचना केन्द्रकी प्रमुख सविता बस्नेतका अनुसार तीमध्ये भारतलगायत सार्क राष्ट्रबाट ५ हजार ७५६

बुधबार, साउन १४ २०८२

वीरगञ्ज पर्सा, १४ साउनः नेपालको प्रमुख भन्सार नाकामध्ये एक वीरगञ्ज भन्सार नाका हुँदै गत आर्थिक वर्षमा ६८ हजार ७४३ वटा सवारीसाधन आयात भएका छन् । यी सवारीसाधनको आयातबाट राज्यले ठूलो मात्रामा राजस्व संकलन गर्न सफल भएको छ ।भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार,

बुधबार, साउन १४ २०८२

त्रिशूली नुवाकोट, १४ साउनः आज बिहान ३ः०० बजेदेखि भोटेकोसीमा आएको भीषण बाढीले त्रिशूली नदीको जलसतह एक्कासि बढेको छ, जसका कारण तटीय क्षेत्रमा उच्च जोखिम सिर्जना भएको छ। रसुवा र नुवाकोटका स्थानीय प्रशासनले नदी आसपासका बासिन्दालाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा सारिन अनुरोध गरेका

मंगलबार, साउन १३ २०८२

काठमाडौँ, २९–३१ जुलाई २०२५ — प्लेटफर्म श्रमिकको अधिकार, सामाजिक सुरक्षा र संगठन निर्माणको सुदृढीकरणका लागि एशिया‑प्रशान्त क्षेत्रका ट्रेड युनियनका नेताहरू काठमाडौँको याक एण्ड यति होटलमा आयोजित तीन दिने सम्मेलनमा भेला भएका छन । ‘अस्थायीत्वबाट सशक्तिकरणतर्फ एशिया‑प्रशान्तमा प्लेटफर्म श्रमिकहरूको संगठन’ भन्ने नारासहितको यो सम्मेलन श्रमिक गतिविधि

मंगलबार, साउन १३ २०८२

नवलपुर, १३ साउनः नवलपरासी बर्दघाट–सुस्तापूर्व र चितवन जोड्ने नारायणी नदीमाथिको पुलबाट हामफालेर आज दुई जना बेपत्ता भएका छन् । एक जना किशोर बिहानै हामफालेका थिए भने अर्को घटना साँझपख भएको हो ।इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक कमला नरालका अनुसार साँझ करिब ७ः४५ बजेतिर

मंगलबार, साउन १३ २०८२

काठमाडौं, १३ साउनः सरकारले चालू आर्थिक वर्ष २०८२।८३ भित्रै १२१ वटा नयाँ कानुन बनाउने लक्ष्य लिएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाका अनुसार सरकारको नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना, क्षेत्रगत नीति र अन्तर्राष्ट्रिय सन्धि सम्झौताबाट सिर्जित दायित्वका आधारमा नयाँ कानुन निर्माण

मंगलबार, साउन १३ २०८२

काठमाडौं, १३ साउन – सरकारले जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलनलगायतका विभिन्न राजनीतिक आन्दोलनमा घाइते तथा अपाङ्ग भएका व्यक्तिहरूको सूची अद्यावधिक गर्ने भएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले मंगलबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा यसबारे जानकारी दिएका हुन् ।मन्त्री

मंगलबार, साउन १३ २०८२

बागमती, १३ साउनः बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले आज पदबाट आकस्मिक रूपमा राजीनामा दिएका छन । मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई उनले औपचारिक रूपमा राजीनामा बुझाएका हुन ।कांग्रेस संसदीय दलको कार्यालयमा मुख्यमन्त्री लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका संवेदनशील घडीमा मन्त्री

मंगलबार, साउन १३ २०८२

काठमाडौं, १३ साउनः नेपाल नागरिक उड्डयन प्राधिकरण दुई संस्थामा विभाजन गर्ने उद्देश्यले तयार पारिएको “नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१” संघीय संसद्को चालु अधिवेशनमै पारित हुने भएको छ । प्रतिनिधिसभाको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले समितिमा भएको छलफलपछि उक्त जानकारी दिएका छन

मंगलबार, साउन १३ २०८२

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले आफू मुख्यमन्त्री पदबाट राजीनामा नदिने स्पष्ट रूपमाबताएका छन् ।बागमती प्रदेश कांग्रेस संसदीय दलबाट उनी विरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव बहुमतले पारित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मुख्यमन्त्री लामाले दलको नेताबाट हटिए पनि मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने कुनै संवैधानिक वा कानुनी

मंगलबार, साउन १३ २०८२

गत आर्थिक वर्ष २०८१।८२ मा सिमीजोनको रूपमा चिनिएको मुगु जिल्लाबाट ७४ मेट्रिक टन सिमी अन्य जिल्लामा बिक्री भएको छ । जिल्ला कार्यान्वयन कार्यालयका अनुसार उक्त सिमी बिक्रीबाट किसानहरूले लाखौं रुपैयाँ आम्दानी गरेका हुन् । तर, बजार पहुँच र यातायातको असुविधाका कारण किसान अझै पनि उचित

मंगलबार, साउन १३ २०८२

काठमाडौँ, १३ साउन — पाटेबाघको संरक्षण र जनचेतनाका लागि हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको सेन्टपिटर्सबर्गमा भएको पहिलो अन्तर्राष्ट्रिय बाघ सम्मेलनपछि दिवस मनाउन थालिएको हो ।नेपालमा पछिल्लो बाघ गणनाअनुसार बाघको सङ्ख्या ३५५ पुगेको छ। वातावरणविद्हरूका अनुसार नेपालको

मंगलबार, साउन १३ २०८२

काठमाडौँ, १३ साउन – सङ्घीय संसद् अन्तर्गत रहेका पाँच संसदीय समितिको आज बैठक बस्दैछ । सार्वजनिक भएको कार्यतालिकाअनुसार अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा

मंगलबार, साउन १३ २०८२

काठमाडौँ, १३ साउन – हाल देशभर सक्रिय मनसुनी प्रणालीको प्रभाव कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ, जसको कारण देशका विभिन्न भागमा बदली र वर्षाको

सोमबार, साउन १२ २०८२

काठमाडौँ, १२ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मङ्सिर महिनाभित्र दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्ने गरी तयारीमा तीव्रता दिन निर्देशन दिएका छन ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित छलफलमा प्रधानमन्त्री ओलीले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्का नेतृत्वलाई चुस्त र प्रभावकारी तयारी अघि

सोमबार, साउन १२ २०८२

काभ्रेपलाञ्चोक, १२ साउनः बेथानचोक गाउँपालिकाले स्थानीय किसानलाई उद्यमशील र आत्मनिर्भर बनाउन ऋणको ब्याजमा ५ प्रतिशत अनुदान दिने भएको छ । व्यावसायिक रुपमा कृषि फर्म सञ्चालन गर्न इच्छुक किसानहरूका लागि चालु आर्थिक वर्षदेखि सुरु गरिएको यस योजना अन्तर्गत हालसम्म २४ वटा कृषि फर्म छनोट भइसकेका छन्

सोमबार, साउन १२ २०८२

रसुवा, १२ साउन पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार दुई जना तीर्थालु बेपत्ता भएका छन् ।जिल्ला प्रहरी कार्यालय र सुवाका प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङ, विराटनगरका करिब २८ वर्षीय सुजन ढकाल र मोरङ, बेलवारीका मनोज न्यौपाने रहेका छन् । उनीहरू गहिरो

आइतबार, साउन ११ २०८२

कर्णाली, ११ साउनः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पत्रकारको सुरक्षा तथा संरक्षणमा राज्यको भूमिका अनिवार्य रहेको बताएका छन् ।कर्णाली प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित पत्रकार स्वास्थ्य बिमा पोलेसी हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले पत्रकारिता पेसा जोखिमपूर्ण मात्र नभई लोकतन्त्रको मेरुदण्ड

आइतबार, साउन ११ २०८२

कोहलपुर, बाँके – खेलकुदको मैदानमा छोटो दुरी १०० मिटरको दौडमा राष्ट्रिय कीर्तिमान स्थापित गर्दै अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको नाम राख्न सफल धावक यम सजन सुनार अब व्यवसायिक यात्रामा होमिएका छन् । उनले कोहलपुर नगरपालिका ११, बाँकेमा भव्यताका साथ बिबेक सुनचाँदी गहनाघर सञ्चालनमा ल्याएका हुन ।दौड

आइतबार, साउन ११ २०८२

म्याग्दी, ११ साउनः म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने घोप्टेभिरमा खसेको सुक्खा पहिरोका कारण बेनीजोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान पहिरो खसेपछि उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ ।सडक खुलाउन सडक विभागको टोलीले उपकरण सहित काम गरिरहेको

आइतबार, साउन ११ २०८२

काभ्रेपलाञ्चोक, ११ साउन – आर्थिक वर्ष २०८१।८२ मा काभ्रेपलाञ्चोक जिल्लामा कर सङ्कलनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक राजस्व कार्यालय, धुलिखेलका अनुसार चालु आवमा करिब नौ प्रतिशत अर्थात् रु तीन अर्ब ८८ करोड ५९ लाख ६८ हजार राजस्व सङ्कलन भएको छ, जुन अघिल्लो आवको तुलनामा

आइतबार, साउन ११ २०८२

बेलायत, ११ साउनः गैर आवासीय नेपाली सङ्घ एनआरएनए बेलायतको अध्यक्ष पदमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन् । गए राति सम्पन्न मतगणनामा पुडासैनीले १,४८२ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी गोविन्द खरेल ९७७ मत र मनिष खत्री ४९६ मतलाई पराजित गरे ।संघको नयाँ नेतृत्वमा उपाध्यक्षमा उज्ज्वल कार्की,

आइतबार, साउन ११ २०८२

काठमाडौँ, ११ साउन – हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ, जसका कारण वर्षा सक्रियता कम देखिएको हो ।आज दिउँसो देशभर सामान्यतया बदली हुने र पहाडी भू–भागका

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij