सोमबार, साउन १९ गते २०८२ Aug 04 2025 Monday
images
images

राजनीति

काँग्रेस केन्द्रीय समितिको बैठक आज


  • 1.1K
    SHARES
  • https://www.indrenipost.com/posts/1772
    कात्तिक २८, २०७८ आइतबार
    काँग्रेस केन्द्रीय समितिको बैठक आज

    काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (आइतबार) बस्दै छ ।

    पार्टीको आसन्न १४ औँ महाधिवेशनका लागि आवश्यक प्रक्रिया पूरा गर्न कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक राख्न लागेको हो । 

    प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा दिउँसो १ बजे बैठक बस्ने केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिएका छन् । 

     

  • सम्बन्धित विषय:

  • # नेपाली काँग्रेस
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij