सोमबार, साउन १९ गते २०८२ Aug 04 2025 Monday
images
images

काँग्रेस महाधिवेशन : महामन्त्रीको मतगणना सुरु


  • 8.1K
    SHARES
  • https://www.indrenipost.com/posts/2396
    पुष १, २०७८ बिहीबार
    काँग्रेस महाधिवेशन : महामन्त्रीको मतगणना सुरु

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्रीका उमेदवारको मतगणना सुरु भएको छ । निर्वाचन समितिले दिएको जानकारीअनुसार अहिले १० बजेदेखि मतगणना सुरु भएको हो ।

    महामन्त्रीमा गगन थापा, विश्वप्रकाश शर्मा, डा. मिनेन्द्र रिजाल, प्रकाशरण महत, प्रदीप पौडेल र राजाराम कार्की उमेदवार छन् ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij