शुक्रबार, साउन ३० गते २०८२ Aug 15 2025 Friday
images
राजनीति
आइतबार, बैशाख १६ २०८१

इलाम । इलाम–२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१, २ , ३ र ४को मतगणना सकिएको छ । मतगणनाअनुसार नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले दुई हजार पाँच सय ४२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले दुई हजार एक सय ९७ मत प्राप्त

आइतबार, बैशाख १६ २०८१

इलाम । इलाम–२ को मत गणनाको पछिल्लो अपडेटमा नेपाली कांग्रेसले आफ्नो अग्रता कायम राखेको छ । प्राप्त विवरण अनुसार नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले ११५५ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका सुहाङ नेम्वाङले १०६३ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ३१३ मत

आइतबार, बैशाख १६ २०८१

बझाङ । बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हाल दुई वडाको मतगणना सम्पन्न भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको वडा न १ र २ को मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्राप्त परिणाम अनुसार एक हजार छ सय ९२ मतगणना हुँदा नेकपा

आइतबार, बैशाख १६ २०८१

बझाङ । बझाङ–१ (क)मा भएको प्रदेशसभा सदस्य निर्वाचनको प्रारम्भिक मतरिणाम सार्वजनिक गरिएको छ । जसअनुसार नेकपा (एमाले)का उम्मेदवारले दोब्बर मतान्तरले अग्रता कायम राखेका छन् । एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ६१५ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ३४२ मत प्राप्त गरेका छन् । माओवादी

आइतबार, बैशाख १६ २०८१

इलाम । इलाम(२ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । फाकफोकथुम गाउँपालिका १ र २ को दुई हजार आठ सय ३६ मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले एक हजार एक सय ४५ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार सुहाङ

आइतबार, बैशाख १६ २०८१

काठमाडौं । इलाम–२ मा उपनिर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनिक हुनेक्रम जारी छ ।  हालसम्मको परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का अगाडि छन् भने उनलाई नेकपा (एमाले)का उम्मेदवारले पछ्याइरहेका छन् ।  खड्काले १ हजार एक सय ४५ मत प्राप्त गरेका छन् भने सुहाङले पछ्याइरहेका छन् । उनले १

आइतबार, बैशाख १६ २०८१

काठमाडौं । इलाम–२ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको छ । जसअन्तर्गत नेकपा (एमाले) उम्मेदवार सुहाङ नेम्वाङ पहिलो स्थानमा छन् भने स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिम दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)का उम्मेदवार मिलन लिम्बू तेस्रो स्थानमा छन् । प्रारम्भिक मतपरिणामअनुसार, ४ सय ५२ मत गणना

आइतबार, बैशाख १६ २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानीसम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले आइतबार ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१’ जारी गरेका हुन् ।  राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा सो अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले

आइतबार, बैशाख १६ २०८१

काठमाडौं । इलाम–२ मा शनिबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना आज बिहान ११ बजेपछि हुने भएको छ । केही बेरअघि सम्पन्न सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार बिहान ७ बजेदेखि नै मतगणना गर्ने तयारी थियो तर सर्वदलीय बैठक हुन

आइतबार, बैशाख १६ २०८१

इलाम । उपनिर्वाचन भएका इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) को मतगणना आज सुरु गरिंदैछ । इलामको मतगणना आज बिहानदेखि सुरु गर्ने तयारी छ । मतगणना इलाम सदरमुकामको गौतमबुद्ध सभागृह हुनेछ । मतगणना सुरु गर्नुअघि बिहान ७ बजे सर्वदलीय बैठक बसेको छ

शनिबार, बैशाख १५ २०८१

काठमाडौं । उपनिर्वाचन भइरहेको इलाम क्षेत्र नम्बर २ मा ५१ प्रतिशत मत खसेको छ । कूल मतदाता १ लाख १६ हजार ८८९ रहेकोमा दिउँसो ३ बजेसम्म करिब ६० हजार मतदाताले मतदान गरेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । इलाम २ मा साना ठूला दल

शनिबार, बैशाख १५ २०८१

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा भइरहेको उपनिर्वाचनमा ३० प्रतिशत मतदान भएको छ । बिहान साढे ११ बजेसम्म ३० प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । बिहान ७ बजेदेखि चलिरहेको मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा अघि बढिरहेको घिमिरेले बताए । एमाले उपाध्यक्ष सुवास

शनिबार, बैशाख १५ २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले रास्वपा सभापति रवि लामिछानेलाई कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको भए प्रमाण सार्वजनिक गर्न चुनौती दिएका छन् । कांग्रेस नुवाकोट-काठमाडौं सम्पर्क समितिले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै केसीले कांग्रेसबाट कसले प्रधानमन्त्रीको अफर गरेको हो त्यसको प्रमाण सार्वजनिक गर्न लामिछानेलाई चुनौती दिएका हुन्

शनिबार, बैशाख १५ २०८१

काठमाडौं । इलाम-२ र बझाङ-१ (क)मा उपनिर्वाचन जारी छ । बिहान ७ बजेबाट शान्तिपूर्ण ढंगबाट मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको अनुमान छ । केही निर्वाचनस्थल भौगोलिक रूपमा ढाटा पर्ने भएकाले यकिन

शनिबार, बैशाख १५ २०८१

काठमाडौं ।

शनिबार, बैशाख १५ २०८१

काठमाडौं । इलाम-२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ र कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले मतदान गरेका छन् । दुवै जनाले इलाम सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको मतदान केन्द्रबाट मतदान गरेका हुन् । यसअघि रास्वपा उम्मेदवार मिलन लिम्बूले पनि मतदान गरिसकेका छन् । उनले माङसेबुङ-२ स्थित जनताकल्याण आवासीय विद्यालय

शनिबार, बैशाख १५ २०८१

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो । दुवै निर्वाचन क्षेत्रमा सम्पूर्ण तयारी पूरा भएको जनाउँदै निर्वाचन आयोगले निर्धक्क भएर मतदानमा भाग लिन मतदातालाई आह्वान गरेको छ

शनिबार, बैशाख १५ २०८१

काठमाडौं । इलाम–२ र बझाङ १ ‘क’ मा मतदान सुरु भएको छ । बिहान ७ बजेबाट मतदान सुरु भएको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ । इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा

शुक्रबार, बैशाख १४ २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरुले आफ्नो कार्यकर्ता छुटाउन प्रहरीलाई दबाब दिएका छन् ।  पार्टी वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र लगायत अन्य केन्द्रीयस्तरका नेताहरुले प्रहरीलाई दबाब दिएका हुन् । राप्रपा नेता ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट गरेको घटनामा पक्राउ परेका राप्रपाकै विद्यार्थी कार्यकर्ता निराजन बमलाई छुटाउन नेताहरुले प्रहरीलाई दबाब

शुक्रबार, बैशाख १४ २०८१

काठमाडौं । सत्ता गठबन्धन दल नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जतिबेला पनि सरकार त्याग्न सक्ने चेतावनी दिएका छन् । उनले आफ्नो पार्टीलाई गठबन्धनले उपेक्षा गरे सरकार त्याग्न सक्ने चेतावनी दिएका हुन् । आज ९शुक्रबार० काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले  यस्तो चेतावनी

शुक्रबार, बैशाख १४ २०८१

काठमाडौं । जाजरकोट भेरी नगरपालिका–८ का नेकपा (एमाले) संस्थापकसहित नौ जनाले माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बिहीबार पार्टीको कार्यकता तथा प्रशिक्षण भेलामा एमाले परित्याग गरी नौ जनाले माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।  भेरी नगरपालिका–८ का एमाले संस्थापक वीरेन्द्रबहादुर कार्की, वडा नम्बर ७ का गोपाल

शुक्रबार, बैशाख १४ २०८१

पाल्पा । पाल्पाको तानसेनमा आजदेखि सुरु हुने अन्तरव्यवस्थापिका अन्तरसंवाद भेलाको हुने भएको छ । दुई दिनसम्म चल्ने उक्त भेलामा संघीय संसदका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसहित सातै प्रदेशका सभामुख, उपसभामुख, प्रदेशसभा सचिवलगायतको उपस्थिति रहेको छ । लुम्बिनी प्रदेशसभा सचिवालयले आयोजना गरेको भेलामा संसदीय बजेट

शुक्रबार, बैशाख १४ २०८१

काठमाडौं ।

बिहीबार , बैशाख १३ २०८१

काठमाडौं । इलाम २ र बझाङ प्रदेशसभा १(१) मा हुन लागेको उपचुनावमा सेना परिचालन हुने भएको छ । १५ वैशाखमा हुने चुनावका लागि सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन् । सुरक्षा परिषद् बैठकले सेना परिचालन गर्ने सिफारिस गरेअनुसार मन्त्रिपरिषद् बैठकले सेना परिचालनका लागि राष्ट्रपतिसमक्ष

बिहीबार , बैशाख १३ २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमl दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिइएको बताएका छन् । राष्ट्रिय विकास परिषद्को बैठकको उद्घाटन सत्रलाई आज यहाँ सम्बोधन गर्दै उनले कृषिको व्यवसायिकीकरण, उत्पादनमूलक उद्योग, रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा १६औँ

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij