शनिबार, साउन ३१ गते २०८२ Aug 16 2025 Saturday
images
images

अनलाइनमार्फत जुवा खेलाइरहेको आरोपमा ३७ जना पक्राउ


  • 1.4K
    SHARES
  • https://www.indrenipost.com/posts/3857
    फागुन १०, २०७८ मंगलबार
    अनलाइनमार्फत जुवा खेलाइरहेको आरोपमा ३७ जना पक्राउ

    अनलाइनमार्फत जुवा खेलाइरहेको आरोपमा काठमाण्डौको मध्यबानेश्वरबाट ३७ जना पक्राउ परेका छन् ।

    पक्राउ परेकामा केही चिनियाँ नागरिक पनि रहेका प्रहरीले जनाएको छ ।

    प्रहरी परिसर काठमाण्डौको टोलीले गएराति उनीहरूलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका सबैलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।

    घटनाबारे थप अनुसन्धान सुरु भएको काठमाण्डौ प्रहरी परिसरले जनाएको छ । 
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij