मंगलबार, साउन २० गते २०८२ Aug 05 2025 Tuesday
images
images

 नवनियुक्त गभर्नर पौडेलले प्रधानन्यायाधीशबाट लिए शपथ 


  • 388
    SHARES
  • https://www.indrenipost.com/posts/9192
    जेठ ७, २०८२ बुधबार
     नवनियुक्त गभर्नर पौडेलले प्रधानन्यायाधीशबाट लिए शपथ 

    काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले शपथ ग्रहण गरेका छन् । बुधवार पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ लिएरका हुन । शपथ ग्रहण गरेसँगै पौडेल पदभार ग्रहण गर्न राष्ट्र बैंक आउँदै गरेको जानकारी पाएको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले जानकारी दिए


    सरकारले मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा  डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको थियो । मन्त्रिपरिषद्‍बाट नियुक्त भएका गभर्नरले प्रधानन्यायाधीशबाट शपथ लिने संवैधानिक व्यवस्था छ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij