बुधबार, साउन २८ गते २०८२ Aug 13 2025 Wednesday
images
images

डा.रोकाया कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नयाँ उपकुलपति


  • 361
    SHARES
  • https://www.indrenipost.com/posts/9833
    साउन २८, २०८२ बुधबार
    डा.रोकाया कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नयाँ उपकुलपति

    कर्णाली, २८ साउन — प्रधानमन्त्री केपी शर्मा ओलीले सहप्राध्यापक डा. पुजनकुमार रोकायलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेका छन ।
    जुम्ला चन्दननाथ नगरपालिका–४ निवासी डा. रोकाया करिब एक दशकदेखि प्रतिष्ठानमा सेवा दिँदै आएका अनुभवी चिकित्सक हुन् । मङ्गलबार नियुक्त भएका उनी हाडजोर्नी विशेषज्ञका रूपमा कर्णाली क्षेत्रमा स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij