बुधबार, साउन २८ गते २०८२ Aug 13 2025 Wednesday
images
images

जोमसोम–कोरला सडक लेदोसहितको पहिरोले पूर्ण अवरुद्ध


  • 433
    SHARES
  • https://www.indrenipost.com/posts/9830
    साउन २८, २०८२ बुधबार
    जोमसोम–कोरला सडक लेदोसहितको पहिरोले पूर्ण अवरुद्ध

    मुस्ताङ, २८ साउन — जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ–मुक्तिक्षेत्र छुसाङ खण्डमा आज बिहान लेदोसहितको पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन गरिएको छ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij