बुधबार, साउन २८ गते २०८२ Aug 13 2025 Wednesday
images
सुरक्षा/अपराध
शनिबार, कात्तिक ४ २०८०

काठमाडौं । हमासको आक्रमणमा परी ज्यान गुमाएका १० नेपालीमध्ये ४ जनाको शव ल्याइँदैछ । आज (शनिबार) उनीहरूको शव नेपाल ल्याइँदैछ । हमासको आक्रमणमा निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव नेपाल पठाउन लागेको तेल अबिबस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । दूतावासका अनुसार आज

शुक्रबार, कात्तिक ३ २०८०

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले राजस्व छली ल्याएको ९२ बोरा चिनी बरामद गरेको छ ।  काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित अरनिको राजमार्गमा सवारी जाँचका क्रममा ना ६ ख ६२१९ नं को ट्रकमा राजस्व छली ल्याएको ५० किलोका ९२ बोरा चिनीसहित ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले

बिहीबार , कात्तिक २ २०८०

काठमाडौं । उपभोक्ता ठगी गरेको आरोपमा काठमाडौं उपत्यकाका चार वटा पेट्रोल पम्प सधैंका लागि सिल गरिएको छ ।  गत मंगलबारदेखि जारी अनुगमनको क्रममा कम पेट्रोल र पेट्रोलको साटो डिजेल विक्रि गरेको अरोपमा सिल गरिएको केन्द्रीय अनुगमन समितिले जनाएको छ ।  मंगलबार गैरी गाउँको भ्याली आयल स्टोर, बुधबार

बुधबार, असोज २४ २०८०

काठमाडौं । नेपालका तीनवटै सुरक्षा निकायका प्रमुख एकसाथ देशबाहिर गएका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख हाल देश बाहिर छन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आइतबार बेलायत प्रस्थान गरेका हुन् । उनी बेलायतबाट २७ गतेमात्रै स्वदेश फर्किने कार्यक्रम छ । त्यस्तै

मंगलबार, असोज ९ २०८०

काठमाडौं । देशका विभिन्न स्थानमा एकैदिन दुई जनाको मृत्यु भएको छ । अवैध कारोबार तथा विभिन्न घटनामा संलग्न २१ जना अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  झापाको शिवसताक्षी नगरपालिका–११ दूधेस्थित साकिरा यातायात प्रालिको काउन्टरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ७ सय ७० मिलिग्रामसहित

शनिबार, भदौ २३ २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्ने भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बा वीरेन्द्र नेपाली र कमल परियार रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी

बुधबार, भदौ २० २०८०

उदयपुर । उदयपुर जिल्ला अदालतले १२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १९ वर्षीय एक युवकलाई १८ वर्ष कैद र छ लाख २० हजार जरिवाना गर्ने फैसला गरेको छ । युवक बेलका नगरपालिका–५ बस्ने वर्ष १९ वर्षीय सुशान्त मगर हुन् । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजालासले मंगलबार

बुधबार, भदौ २० २०८०

गोरखा । प्रहरीले खोलामा करेन्ट लगाएर अवैधरूपमा माछा मार्ने दुई जनालाई पक्राउ गरेको छ ।  गोरखा नगरपालिका–१० स्थित सिर्दीखोलामा करेन्ट लगाएर माछा मारिरहेका स्थानीय १८ वर्षीय सञ्जय तामाङ र २८ वर्षीय रजित तामाङलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखर खड्काका अनुसार

शुक्रबार, जेठ २० २०७९

काठमाडौं । यौनजन्य हिंसा र दुर्व्यवहारका घटनामा निरन्तर बढिरहेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ । नेपाल प्रहरीका देशभरका एकाइहरूमा दर्ता हुन आएका ६९ महिनाको घटना विवरण केलाएर हेर्दा कुल १६ हजार ५ सय १० यौनजन्य हिंसा र दुर्व्यवहारका घटना भएको देखिन्छ । यो तथ्यांकलाई औसत दरमा

बिहीबार , जेठ १९ २०७९

कठमाडौं । कपिलवस्तुमा १४ वर्षीया एक किशोरीलाई अपहरण गरी ६ जना युवाहरूले सामूहिक बलात्कार गरेको छन् । बलत्कार आरोपमा रुपन्देहीको कंचन गाउँपालिकाबाट ६ जना युवाहरु पक्राउ परेको छन् । वाणगंगा नगरपालिकाकी ती युवतीलाई मंगलबार राति जबरजस्ती मोटरसाईलमा लगेर उनीहरूले सामूहिक बलात्कार गरेको खुलेको छ । पक्राउ पर्नेमा

आइतबार, जेठ १५ २०७९

काठमाडौं । जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको छ । जितपुरसिमरा उपमहानगरपालिका६, नगौल टोलकी १६ वर्षीया नाबालिका निरुता केसीलाई स्थानीय राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको

शनिबार, जेठ १४ २०७९

काठमाडौं । शनिबार देशका विभिन्न जिल्लामा पाँच जनाको शव फेला परेको छ । काठमाडौं, सोलुखुम्बु, संखुवासभा, नुवाकोट, झापामा गरी पाँच जनाको शव फेला परेको प्रहरीले जनाएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ मा डेरा गरी बस्ने एक पुरुष मृत फेला परेको छन् । दोलखा गौरीशंकर गाउँपालिका ५

शनिबार, जेठ १४ २०७९

खोटाङ । खोटाङमा विद्यालय जाँदै गरेकी बालिकालाई बलात्कार प्रयास गर्ने अभियुक्तविरुद्ध जाहेरी दर्ता भएको छ । विद्यालय जाँदै गरेकी ९ वर्षीय बालिकालाई बलात्कारको प्रयास गर्ने खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका ३० वर्षीय भुवनकुमार प्रधानविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दर्ता भएको हो ।  विक थरकी पीडित बालिकाकी आमा

शनिबार, जेठ १४ २०७९

बैतडी । बैतडीको सिगासमा ढुंगा लागेर एक महिलाको ज्यान गएको छ । जिल्लाको सिगास गाउँपालिका-१ सिराड बस्ने मैना धामीको बाटोमा हिँडिरहेको बेला माथिबाट खसेको ढुंगाले ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले शुक्रबार साँझ वडा नम्बर १ को आफ्नो घरबाट

शनिबार, जेठ १४ २०७९

नेपालगञ्ज । फुलटेक्रामा सञ्चालनमा रहेको मदरसा फैजाने मदिनामा अध्ययन गर्दै आएका दुई विद्यार्थी आपसमा खेल्दाखेल्दै चक्कु रोपिएर एकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार दरसामा अध्ययनरत कास्की रुपाकोट६ का १६ वर्षीय जामुदिन मियाँको ज्यान गएको हो

शनिबार, जेठ १४ २०७९

काठमाडौं । गत २२ वैशाखमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ का भीमबहादुर लिम्बुले बुबा बिर्खबहादुर र आमा फिपरानी लिम्बुलाई मृत अवस्थामा भेटे । खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा भीमबहादुरले बुबाआमा भेटेका हुन् । हत्या घटना भने उक्त दिन साँझको करिब ६ बजेतिर भएको हो । भीमबहादुरलाई हत्या

शनिबार, जेठ १४ २०७९

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा सरकारले आठ सय १८ कैदी छाड्ने तयारी गरेको छ । ४० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई बाँकी कैद मिनाहा गरेर छाड्न लागिएको हो । त्यस्तै, १६ कैदीलाई आममाफी दिने सरकारको निर्णय छ । गृह मन्त्रालयले उनीहरूको कैद मिनाहाको प्रक्रिया अघि बढाइसकेको छ । यसअघि

शुक्रबार, जेठ १३ २०७९

महोत्तरी । महोत्तरीमा आज भन्सार छली गरेर ल्याइएको ४ लाख ४३ हजार बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी भिठ्ठामोडवाट गस्तिमा खटिएको प्रहरीले भारतिय नम्बर प्लेटको मोटरसाइकलमा  चोर वाटो हुँदै ल्याउदै गरिएको २ बोरा कपडा जलेश्वर धवौलीवाट नियन्त्रणमा लिएको हो । ३ लाख १८ हजार

शुक्रबार, जेठ १३ २०७९

काठमाडौं । सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ परका छन् । बिहीबार कर्तव्य ज्यानसम्बन्धी मुद्दामा कैद सजाय घटाउने फैसला सर्वोच्च अदालतले उल्टाइदिएपछि फरार रहेका कोइरालालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनलाई काटमाडौंको बानेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्ययका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले जानकारी

शुक्रबार, जेठ १३ २०७९

काठमाडौ । व्यापारीलाई धम्क्याएर ७ करोड रुपैयाँ माग गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।  पक्राउ पर्नेमा उदयपुरको त्रियुगा–१० घर भइ हाल काठमाडौंको गोठाटार बस्ने २१ वर्षीय सुजन आचार्य,

शुक्रबार, जेठ १३ २०७९

काठमाडौं । सर्वोच्च अदालतले यसअघिको आफ्नै फैसला उल्टाउँदै जन्मकैदको सजाय कायम गरिदिएपछि डीआईजी रञ्जन कोइराला फरार भएका छन् । कारागारबाट २ वर्षअघि छुटेका कोइरालालाई फरार सूचीमा राखेर पक्राउ गर्न नेपाल प्रहरीले देशभरका संयन्त्रलाई सक्रिय पारेको हो । अघिल्लो फैसला उल्टिने गरी बिहीबार भएको फैसलाको केही अघिसम्म कोइराला सर्वोच्च

आइतबार, बैशाख १८ २०७९

१८ वैशाख, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षकको आईजीपी नियुक्तिका बारेमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दै छ ।मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणसहित गठबन्धनका शीर्ष नेताहरुसँग परामर्श लिएका छन् । परामर्शका लागि प्रधानमन्त्री देउवाले नेताहरुलाई बालुवाटारस्थित निवासमा बोलाएका थिए ।नेपाल प्रहरीका

बिहीबार , बैशाख ८ २०७९

ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको अक्सिजन प्लान्टमा भएको विष्फोटमा घाइते भएका थप एकको मृत्यु भएको छ । घाइते मध्य भारतका २५ वर्षीय राजकुमार महतोको उपचारको क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ। बिहीबार बिहान करिब १० बजे सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको थियो । उक्त विष्फोट

बिहीबार , बैशाख ८ २०७९

ललितपुर । पाटनस्थित औद्योगिक क्षेत्रमा रहेको अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । आज (बिहीबार) बिहान करिब १० बजे सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए । उनका अनुसार ६ जना घाइतेको उद्दार गरी अस्पताल

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij