बिहीबार , साउन २९ गते २०८२ Aug 14 2025 Thursday
images
सुरक्षा/अपराध
बिहीबार , बैशाख ८ २०७९

ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको अक्सिजन प्लान्टमा भएको विष्फोटमा घाइते भएका थप एकको मृत्यु भएको छ । घाइते मध्य भारतका २५ वर्षीय राजकुमार महतोको उपचारको क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ। बिहीबार बिहान करिब १० बजे सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको थियो । उक्त विष्फोट

बिहीबार , बैशाख ८ २०७९

ललितपुर । पाटनस्थित औद्योगिक क्षेत्रमा रहेको अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । आज (बिहीबार) बिहान करिब १० बजे सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए । उनका अनुसार ६ जना घाइतेको उद्दार गरी अस्पताल

बिहीबार , चैत २४ २०७८

काठमाडौँ । संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत कंगोमा खटिएका अनिल गुरुङको मंगलबार विद्रोहीले गरेको आक्रमणबाट मृत्यु भएको छ । गोली लगेर घाइते भएका उनलाई हेलिकोप्टरमार्फत बुनियाँस्थित लेबल–२ अस्पतालमा पुर्‍याएर उपचार गराउने क्रममा ज्यान गएको हो । सुर्खेत गुर्भाकोट–१४ का सिपाही गुरुङ ‘नेप क्यूआरएफ कम्पनी’ अन्तर्गत पहिलो डफ्फामा कार्यरत थिए । यो

आइतबार, चैत २० २०७८

नेपाली सेना र अमेरिकी सेनाबीच शान्ति स्थापना कार्यसम्बन्धी संयुक्त सैन्य अभ्यास ब्यालेन्स नेल आजबाट नेपालमा सुरु भएको छ । नेपाली सेनाको स्पेशल अप्रेसन्स फोर्सेज र अमेरिकी स्पेशल अप्रेसन्स कमान्डका सदस्यहरू एक महिनासम्म चल्ने संयुक्त सैन्य अभ्यासमा सहभागी हुनेछन् । अमेरिकी सेना र नेपाली सेनाबीच यस्तो संयुक्त

शनिबार, चैत १९ २०७८

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीले तल्लो तहका प्रहरी कर्मचारीका लागि सेवा प्रवेशको १६ वर्षमै निवृत्तिभरण ९पेन्सन० को माग गरेका छन् । दुवै प्रहरी संगठनले आफ्नो नियमावलीमा भएको ‘२० वर्षे’ व्यवस्थालाई संशोधन गरेर माग सम्बोधन गर्न गृह मन्त्रालयमा प्रस्ताव गरेका हुन् । प्रहरी नियमावली २०७१ (२०७७

बिहीबार , चैत १७ २०७८

मन्त्रिपरिषद्

बिहीबार , चैत १७ २०७८

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा तीन जना डीआईजीहरु बढुवा भएका छन् । सरकारले पहिलो नम्बरमा डीआईजी वसन्त पन्त, दोस्रोमा धीरजप्रताप सिंह र तेस्रोमा रवीन्द्रबहादुर धानुकलाई बढुवा गरेको हो । चैत १ गते गृह मन्त्रालयको बढुवा समितिले पन्तले ७४ दशमलव ४३ अंक प्राप्त गरेका छन् भने सिंह

बुधबार, चैत १६ २०७८

काठमाडौं । आसन्न बैशाख ३० मा हुने स्थानीय तहको चुनावमा विभिन्न सुरक्षा निकायका २ लाख ५० हजार बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।सरकारले स्थानीय तह निर्वाचनका लागि एकीकृत सुरक्षा योजना बनाएपछि हाल सुरक्षा निकायबाट खटनपटनका लागि आवश्यक तयारी भइरहेको हो । स्थानीय तह निर्वाचनमा

बुधबार, चैत १६ २०७८

काठमाडौं । आसन्न बैशाख ३० मा हुने स्थानीय तहको चुनावमा विभिन्न सुरक्षा निकायका २ लाख ५० हजार बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ । सरकारले स्थानीय तह निर्वाचनका लागि एकीकृत सुरक्षा योजना बनाएपछि हाल सुरक्षा निकायबाट खटनपटनका लागि आवश्यक तयारी भइरहेको हो । स्थानीय तह निर्वाचनमा नेपाल

आइतबार, चैत १३ २०७८

काठमाडौं । गत ६ चैतमा मोरङको लेटाङमा सर्वसाधारणले आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गयो । १ साउन २०७६ देखि प्रहरी सेवामा प्रवेश गरेकी श्रेष्ठ जसको सुरक्षाका लागि फिल्डमा खटिइन्, तिनै व्यक्तिको निशानामा परिन् । लेटाङ घटनाको १७ महिनाअघि पनि स्थानीयको आक्रमणबाट कैलालीको बिसुगार्ड गेटामा १

शुक्रबार, चैत ११ २०७८

काठमाडौं । नेपाल प्रहरीका जनपद समूहतर्फका १ हजार १७३ जना प्रहरी नायव निरीक्षकहरुलाई प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा गर्न सिफारिस गरिएको छ । बिहीबार बसेको बढुवा समितीको बैठकले जनपद प्रहरी समूहतर्फ रिक्त रहेको प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस गरेको बढुवा समितिका सदस्य( सचिव

शुक्रबार, चैत ११ २०७८

काठमाडौं । ठमेलमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एमाले युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार उनलाई शुक्रबार बिहान २ बजे पक्राउ गरेको हो । कालीकोट घर भई ठमेल बस्ने बमलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको

शुक्रबार, चैत ११ २०७८

काठमाडौं । सरकारले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एकीकृत सुरक्षा नीति स्वीकृत गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता बिहीबार बसेको सुरक्षा समिति बैठकले स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति पारित गरेको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान

आइतबार, चैत ६ २०७८

काठमाडौं । पूर्वाधारका योजना निर्माणक्रममा विश्वमै दुर्लभ मानिएका वन्यजन्तुको मृत्यु हुन थालेपछि सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका ल्याएको छ । विशेषगरी निकुञ्ज, आरक्ष तथा जैविक मार्गछेउछाउमा सडक, नहर तथा जलविद्युत्जस्ता भौतिक पूर्वाधारका संरचना निर्माणक्रममा वन्यजन्तुको मृत्यु हुन थालेपछि सरकारले यो निर्देशिका जारी गरेको हो । गत महिना

आइतबार, चैत ६ २०७८

काठमाडौं । प्रेमिका अर्कै केटासँग लागेको थाहा पाएपछि अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इनरुवाका २४ वर्षीय शंकर खड्का, सोही ठाउँका भबेश थापा मगर र मोरङ पथरिशनिश्चरेका २७ वर्षीय सुमन दाहाल रहेका छन् । सप्तरी घर भइ विराटनगर

शुक्रबार, चैत ४ २०७८

काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्री, बालकृष्ण खाँण गृहमन्त्री भएका बेलामा मात्र प्रहरी संगठनमा राजनीतिक हस्तक्षेप भएको होइन । यो हस्तक्षेपको क्रम ३० वर्षदेखि निरन्तर छ । २०४६ को होस् वा २०६२/०६३ को जनआन्दोलन, जुनसुकै राजनीतिक परिवर्तनपछि प्रहरी संगठनमा हस्तक्षेप भैरहेको छ । राजनीतिक दलका नेताहरूको चित्त बुझ्यो

बिहीबार , चैत ३ २०७८

काठमाडौं । गृह मन्त्रालयले योग्यता र कार्य सम्पादनका आधारमा भन्दा शक्तिका आडमा कोटा भाग लगाएर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस गरेको भन्दै प्रहरी प्रधान कार्यालय असन्तुष्ट बनेको छ । गृह मन्त्रालयले मंगलबार गरेको एआईजी बढुवा सिफारिसप्रति प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीदेखि प्रहरीका अन्य उच्च

शुक्रबार, फागुन २० २०७८

काठमाडौं ।नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालबाट भ्रामक सूचना नफैलाउन सबैलाई आग्रह गरेको छ । युट्युब, टिकटक, ट्वीटर, फेसबुक, इन्स्टाग्रामबाट भ्रामक सूचना फैलाए विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कारबाही गरिने समेत प्रहरीले जनाएको छ । विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको दुरूपयोग गरी सामाजिक सञ्जालहरूमा

शुक्रबार, फागुन २० २०७८

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित समृद्ध फार्मेसीबाट धनमाल लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोपमा ८ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला गुठीचौर गाउँपालिका-५ का २६ वर्षीय देबी प्रसाद धिताल, धादिङ धुनबेशी नगरपालिका-३ का ३० वर्षीय शंकर रेग्मी, डडेलधुरा महाकाली नगरपालिका-२ का २८

शुक्रबार, फागुन २० २०७८

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अभिनेता पल शाहमाथि लागेको बलात्कारको आरोपबारे संयमित भएर अनुसन्धान प्रक्रियामा सहयोग गर्न आग्रह गरेको छ । शाहमाथि बलात्कारको आरोपमा तनहुँ प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा आरोपका पक्ष र विपक्षमा भइरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक

बुधबार, फागुन ११ २०७८

प्रधानमन्त्री  शेरबहादुर देउवाले भूराजनीतिक ‌संवेदनशीलताका कारण उत्पन्न हुने सम्भावित सुरक्षा चुनौतीतर्फ सचेत रहन नेपाली सेनालाई आग्रह गरेका छन् । जंगी अड्डामा बुधबार कमाण्ड सेनापति समन्वयात्मक बैठकको सुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले भूराजनीतिक अवस्थितिका कारण अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षामा आएको परिवर्तनले मुलुकको राजनीतिक, आर्थिक  र समग्र सुरक्षामा असर

मंगलबार, फागुन १० २०७८

आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा भएसँगै प्रहरी र अरू सुरक्षा निकायले पनि आवश्यक गृहकार्य सुरु गरेका छन् ।नेपाल प्रहरीले पनि सुरक्षा रणनीतिको गृहकार्य सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षा रणनीतिका लागि आवश्यक गृहकार्य सुरु गरेको हो ।प्रहरी प्रधान

मंगलबार, फागुन १० २०७८

आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा भएसँगै प्रहरी र अरू सुरक्षा निकायले पनि आवश्यक गृहकार्य सुरु गरेका छन् । नेपाल प्रहरीले पनि सुरक्षा रणनीतिको गृहकार्य सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षा रणनीतिका लागि आवश्यक गृहकार्य सुरु गरेको हो । प्रहरी प्रधान कार्यालयको

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij