बिहीबार , साउन २९ गते २०८२ Aug 14 2025 Thursday
images
images

रेड स्टार र सहलेश आज आमनेसामने, विजेताले पाउने सात लाख रुपैयाँ


  • 352
    SHARES
  • https://www.indrenipost.com/posts/9842
    साउन २९, २०८२ बिहीबार
    रेड स्टार र सहलेश आज आमनेसामने, विजेताले पाउने सात लाख रुपैयाँ

    ताप्लेजुङ, २९ साउन – जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा आज झापाको रेड स्टार फुटबल क्लब र सिरहाको सहलेश युवा क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
    बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा चर्च ब्वाइज क्लबले सुनसरीको द योङ ब्रदर्श फुटबल क्लबलाई ट्राइबेकरमा ३–१ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो। सहलेशले यसअघि पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
    प्रतियोगिताको विजेता टोलीले नगद रु ७ लाख २८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले रु ३ लाख ५० हजार ८२ प्राप्त गर्नेछ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij