मंगलबार, साउन २७ गते २०८२ Aug 12 2025 Tuesday
images
images

समाचार

रामबहादुर बम्जन सार्वजनिक गर्दै सीआईबी


  • 1.1K
    SHARES
  • https://www.indrenipost.com/posts/5941
    पुष २५, २०८० बुधबार
    रामबहादुर बम्जन सार्वजनिक गर्दै सीआईबी

    आफ्नै अनुयायीको हत्या, अपहरण तथा बलात्कार गरेको आरोपमा मंगलबार साँझ काठमाडौँमा पक्राउ परेका तपस्वी’ रामबहादुर बम्जनलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज (बुधबार) सार्वजनिक गर्दै छ ।

    ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीका अनुसार अहिले दिउँसो १ बजे महाराजगन्जस्थित सीआईबीकै कार्यालयमा पत्रकार सम्मेलन गरी बम्जनलाई सार्वजनिक गर्न लागिएको हो ।

    फरार सूचीमा रहेका बम्जनलाई प्रहरीको टोलीले मंगलबार साँझ बूढानीलकण्ठस्थित उनकै घरबाट पक्राउ गरेको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij