शुक्रबार, भदौ ६ गते २०८२ Aug 22 2025 Friday
images
images

नेपालमा सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि


  • 433
    SHARES
  • https://www.indrenipost.com/posts/9918
    भदौ ६, २०८२ शुक्रबार
    नेपालमा सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि

    काठमाडौं, भदौ ६ – स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। आज सुनको भाउ प्रति तोला रु। १,९५,२०० मा किनबेच भइरहेको छ, जुन हिजोको बिहीबार भाउ रु. १,९४,८०० भन्दा रु. ४०० ले बढेको हो ।
    यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज एक तोला चाँदीको कारोबार रु. २,३३० मा भइरहेको छ । यो मूल्य बिहीबारको रु। २,२९० को तुलनामा रु. ४० ले बढी हो ।
    अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रति औँस ३,३२९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij