शुक्रबार, भदौ ६ गते २०८२ Aug 22 2025 Friday
images
images

लागू औषधसहित एक व्यक्ति पक्राउ, बर्दियामा प्रहरीलाई ठूलो सफलता


  • 784
    SHARES
  • https://www.indrenipost.com/posts/9920
    भदौ ६, २०८२ शुक्रबार
    लागू औषधसहित एक व्यक्ति पक्राउ, बर्दियामा प्रहरीलाई ठूलो सफलता

    बर्दिया, भदौ ६ । बर्दियामा प्रहरीले लागू औषधसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार भारतबाट नेपाल आउँदै गरेका ती व्यक्तिलाई गढीमाइ गाउँपालिका–७, बिजयपुर टोल नजिकै शंका लागेर जाँच गर्दा सेतो धुलो पदार्थ फेला परेको हो ।
    उक्त धुलो पदार्थको तौल ४९.९९ ग्राम र ४२ ग्राम रहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान र कानूनी प्रक्रिया अघि बढाउन जिल्ला अदालत बर्दियामा पेश गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij