शुक्रबार, साउन ३० गते २०८२ Aug 15 2025 Friday
images
images

संसद् बैठक

गृहमन्त्रीले संसदमा पेस गर्ने राजनीतिक दलसम्बन्धी विधेयक कार्यसूचीबाटै हटाइयो 


  • 559
    SHARES
  • https://www.indrenipost.com/posts/7601
    चैत २८, २०८० बुधबार
    गृहमन्त्रीले संसदमा पेस गर्ने राजनीतिक दलसम्बन्धी विधेयक कार्यसूचीबाटै हटाइयो 

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको गृहमन्त्री रवि लामिछानेले पेश गर्ने राजनीतिक दलसम्बन्धी विधेयकलाई कार्यसूचीबाट हटाइएको छ ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिती गठनको माग राखिरहेको बेला गृहमन्त्री रोष्टममा गएर विधेयक पेश गर्ने कार्यसूची आजको बैठकबाट हटाइएको छ ।

    कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न नदिने अडान लिँदै आएको छ ।
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij